Logo

Tag: सिमलताल पहिरो अपडेट

सिमलताल पहिरो : स्थगन हुँदै खोज तथा उद्धार कार्य, फिर्ता हुँदै भारतीय टोली

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, साउन १३ । नारागणगढ–मुग्लिन सडकखण्डको सिमलतालबाट पहिरोसँगै त्रिशूली नदीमा खसेका दुई बस र बसमा सवार यात्रुको खोज तथा उद्धार कार्य रोकिने भएको छ ।

विस्तृत पढ्नुहोस
सिमलताल घटनाको खोजीमा देखिएन प्रगति, ३७ यात्रुको अवस्था अझै पत्ता लागेन

काठमाडौं, साउन ११ । चितवनको नारायणगढ–मुग्लिङ सडकखण्डस्थित सिमलतालमा पहिरोसँगै बगेर त्रिशूली नदीमा बेपत्ता दुई वटा बस तथा यात्रुको खोजी कार्यमा खासै प्रगति देखिएको छैन । घटना भएको दुई साता बितिसक्दा

सिमलताल पहिरो: १२औँ दिन बससहित यात्रुको खोजी जारी

काठमाडौं, साउन ८ । भरतपुर महानगरपालिका–२९ स्थित नारायणगढ–मुग्लिङ सडकखण्डको सिमलतालमा पहिरोसँगै बगेर त्रिशूलीमा खसेका दुईवटा बस तथा यात्रुको आज १२औँ दिन पनि खोजी जारी छ । घटनास्थल सिमलतालबाट घुमाउने हुँदै

त्रिशूलीमा बेपत्ता यात्रु र बसको खोजीका लागि भारतीय टोली नेपाल आइपुग्यो

काठमाडौं, साउन ५ । चितवनको सिमलतालमा पहिरोले बगाएर असार २८ गते त्रिशूलीमा बेपत्ता भएका यात्रुको खोजीका लागि भारतीय टोली नेपाल आइपुगेको छ । त्रिशूलीमा बेपत्ता बस र यात्रुको खोजीकार्यका लागि

सिमलताल दुर्घटना: फेला परेका १९ शवमध्ये १४ को सनाखत

काठमाडौं, साउन ३ । चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत नारायणगढ-मुग्लिन सडकको सिमलतालमा गत शुक्रबार पहिरामा परी त्रिशूली नदीमा बेपत्ता भएका दुई बसका यात्रीमध्ये हालसम्म १९ को शव फेला परेको छ ।

सिमलताल पहिरो : थप दुई शवको पहिचान खुल्यो

काठमाडौं, असार ३१ । नारायणगढ-मुग्लिन सडकअन्तर्गत भरतपुर महानगरपालिका-२९ सिमलतालमा शुक्रवार पहिरोले बगाएको बसका यात्रु मध्ये नवलपरासीको त्रिवेणीमा भेटिएका दुईवटा शवको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी

त्रिशूली नदीमा बेपत्ता मध्ये ११ जनाको शव भेटियो

काठमाडौं, असार ३१ । त्रिशूली नदीमा बेपत्ता भएका यात्रु मध्ये अहिले सम्म ११ जनाको शव भेटिएको छ । चितवन, नवलपरासीको गैँडाकोट , त्रिवेणीको सुस्ता र गण्डक नहरमा ती शव भेटिएका

त्रिशुलीमा बेपत्ता बस खोज्न बङ्गलादेशबाट गोताखोर ल्याउने तयारी, आज ठूलो चुम्बकको प्रयोग गरिँदै

काठमाडौं, असार ३० । पहिरोले बगाउँदा त्रिशूली नदीमा बेपत्ता दुईवटा बसको आज तेस्रो दिन खोजी कार्य सुरु भएको छ । शुक्रबार र शनिबार दिनभर गरिएको खोजी कार्यबाट पहिरोले त्रिशूली नदीमा

सिमलताल बस दुर्घटना अपडेट : बसको पर्दा र बच्चाको सुरुवाल भेटियो

काठमाडौं, असार २९ । चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालस्थित नारायणगढ–मुग्लिन सडकमा आएको लेदोसहितको पहिरोका कारण यात्रुसहित त्रिशूलीमा बेपत्ता दुई वटा बसको खोजी कार्य आजपनि जारी रहेको छ । शुक्रबार बिहानैबाट त्रिशूलीमा

सिमलताल पहिरोमा बेपत्ता झण्डै ६५ मध्ये १७ जनाको नाम खुल्यो (नामसहित)

काठमाडौं,२८ असार । आज बिहान त्रिशूली नदीमा दुईवटा बस खस्दा बेपत्ता भएका ६५ जनामध्ये १७ जना यात्रुको नाम खुलेको छ। बेपत्ता हुने एउटा बसमा गाडी धनी पनि रहेका प्रहरीले जनाएको