Logo

Tag: सुदूरपश्चिम प्रदेश

के भन्छन् धनगढी उपमहानगरपालिका मेयर र उपमेयरका उम्मेदवार ?

-रिपोर्टर्स नेपाल/संवाददाता

मोहन जोशी/न्युज कारखाना : धनगढी, १५ वैशाख। सुदूरपश्चिम प्रदेशकै एक मात्र उपमहानगरपालिका रहेको धनगढीमा मेयर पदका लागि १० जनाको उम्मेदवारी परेको छ । ३० वैशाखमा

विस्तृत पढ्नुहोस
सुदूरपश्चिममा उल्लासपूर्वक ‘बिसु’ पर्व मनाइँदै

काठमाडौं, बैशाख १ । सुदूरपश्चिम प्रदेशमा आज ‘बिसु’ पर्व मनाइँदै छ । नयाँ वर्षको पहिलो दिनलाई आज सुदूरपश्चिमेलीले बिसु पर्वका रुपमा मनाउने गरेका छन् । सुदूरपश्चिमका पहाडी जिल्ला डडेल्धुरा, बैतडी,

सुदूरपश्चिम प्रदेश सरकारलाई सफल बनाउँछौंः डा. रणबहादुर रावल

काठमाडौं, २६ चैत । सुदूरपश्चिम प्रदेशका नवनियुक्त आन्तरिक मामिला तथा कानुनमन्त्री डा. रणबहादुर रावलले प्रदेश सरकारलाई सफल बनाउन लागिपर्ने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का

सुदुरपश्चिम प्रदेश सरकारमा कांग्रेस पनि सहभागी, दलका नेता रावल आन्तरिक मन्त्री

काठमाडौं, २५ चैत्र । सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेस पनि सहभागी हुने भएको छ । स्थानीय तहको निर्वाचनको आचारसंहिता लागु हुनुअघि आज नै कांग्रेस सरकारमा सहभागी हुन लागेको हो ।

काँग्रेस सुदूरपश्चिम प्रदेशको चुनावमा १००३ मत खस्यो, देउवा पक्षको पल्लाभारी

धनगढी, १८ मंसिर । नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेशको मतदान सकिएको छ । कुल १ हजार २६ मतदातामध्ये १ हजार ३ मत खसेको छ । सुदूरपश्चिम प्रदेश काँग्रेस सभापति समेत रहेका

कांग्रेस सुदूरपश्चिम प्रदेश सभापतिमा बलायर र मिश्र भिड्दै

धनगढी, १७ मंसिर । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सुदूरपश्चिम प्रदेश सभापतिमा दुईजनाको मात्र उम्मेदवारी परेको छ । सभापति शेरबहादुर देउवा पक्षबाट वीरबहादुर बलायर र इतर पक्षबाट नारायणदत्त मिश्रको उम्मेदवारी परेको

सुदूरपश्चिममा देउवाको विशेष चासो, मुख्यमन्त्री निकटस्थलाई बनाइछाड्ने

काठमाडौं, १३ कात्तिक । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सुदूरपश्चिम प्रदेशमा विशेष चासो दिन थालेका छन् । देउवाको गृहजिल्ला डडेलधुरा समेत पर्ने सुदूरपश्चिममा उनले राजनीतिक पकड बलियो बनाउने अभियान नै

बडादसैँले आपसी सद्भाव कायम गरी भ्रातृत्वको भावना जगाउँछ ः मुख्यमन्त्री भट्ट

कञ्चनपुर, २८ असोज । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले बहुजातीय, बहुभाषिक, बहुधार्मिक एवं बहुसांस्कृतिक विविधताले भरिपूर्ण सुदूरपश्चिम प्रदेशवासीहरुलाई बडादसैँले एकताको सूत्रमा आबद्ध गरी विविधताका बीच एकता कायम गर्ने बताउनुभएको छ

राष्ट्रिय गौरवको सेती राजमार्ग कछुवा गतिमा

डोटी, असोज ९ । सुदूरपश्चिम प्रदेशको विकासमा फट्को मार्ने अपेक्षा गरिएको राष्ट्रिय गौरव आयोजनाको सडक सेती राजमार्गले गति लिन सकेको छैन् । दुईवटा कार्यालय स्थापना गरी २०७१÷७२ सालमा आयोजनाको ठेक्का

सुदूरपश्चिममा नेकपा एसका एक मन्त्री र राज्यमन्त्रीद्वारा सपथ

धनगढी, १ असोज । सुदूरपश्चिम प्रदेशमा नेकपा एसबाट तारा लामा तामाङ आर्थिक मामिला मन्त्री नियुक्त भएका छन् । अर्थ राज्यमन्त्रीमा माया तामाङ बोहरा नियुक्त भएकी छिन् । दुवैले आज सपथ

सुदूरपश्चिमका दुई मन्त्रीद्वारा राजीनामा

धनगढी, २२ भाद्र । सुदूरपश्चिम प्रदेशका दुईजना मन्त्रीले राजीनामा दिएका छन् । नेकपा एमालेमै रहने निर्णय लिएका प्रकाशबहादुर शाह र अर्चना गहतराजले आज राजीनामा दिएका हुन् । शाह आर्थिक मामला

सुदूरपश्चिमका दुई मन्त्री राजीनामा दिदै

धनगढी, २२ भाद्र । सुदूरपश्चिम प्रदेशका दुईजना मन्त्रीले राजीनामा दिने भएका छन् । नेकपा एमालेमै रहने निर्णय लिएका दुई मन्त्रीले राजीनामा दिने भएका हुन् । राजीनामा दिन तयार भएकामा आर्थिक