Logo

Tag: सुन

सुनको सिक्री चोरी गर्ने महिला पक्राउ

-रिपोर्टर्स नेपाल/संवाददाता

पर्वत । सुनको सिक्री चोरी गरी फरार रहेको अभियोगमा फरार रहेकी महिलालाई प्रहरीले पक्राउ गरेको छ । कुश्मा नगरपालिका १४ आर्थर डाँडाखर्कस्थित माईती घर बस्ने

विस्तृत पढ्नुहोस
सुनको मूल्य घट्यो

सुनको मूल्य घट्यो काठमाडौं । सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले १३ भदौका लागि छापावाल सुनको मूल्य तोलामा ७२ हजार चार सय र

सुन तोलाको ९०० ले घट्यो, प्रतितोला ७२ हजार ६०० कायम

काठमाडौं, १० भदौ । पछिल्लो डेढ महीनादेखि निकै उतार चढावका बीच कारोवार हुँदै आएको सुनको मूल्य स्थानीय बजारमा सामान्य गिरावट आएको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज

सुनको मूल्य बढेको बढ्यै, तोलाको साँढे ७३ हजार

काठमाडौं । सुनको मूल्य उकालो लाग्ने क्रम जारी छ । सोमबार सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी संघले ९ भदौमा छापावाल सुन प्रतितोला मूल्य

आकाशमै विमानभित्र चोरी

काठमाडौं । विमानभित्र चोरी । त्यो पनि सुन र नगद । यो घटना काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा उत्रिएको टर्किस एयरलाइन्समा भएको हो । प्रहरीले घटनामा संलग्न भएको अभियोगमा चिनियाँ नागरिकहरुलाई पक्राउ

सुनको मुल्य आकाशियो, तोलाको ७२ हजार ५००

काठमाडौं, ८ भदौ । पछिल्लो डेढ महीनादेखि निरन्तर उकालो लाग्दै आएको सुनको मूल्य स्थानीय बजारमा आज अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला

सुन तोलाको ३०० ले बढ्यो, खपत घट्यो

काठमाडौं, ४ भदौ । पछिल्लो एक महीनादेखि निरन्तर उकालो लाग्दै आएको सुनको मूल्य स्थानीय बजारमा आज फेरि वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य

एकैदिनमा तोलाको १२ सयले बढ्यो सुन

काठमाडौं, ३० साउन । लगातार उकालो लाग्दै आएको सुनको मूल्यमा आज एकै दिन प्रतितोला एक हजार २०० रुपैयाँले वृद्धि भएको छ । बुधबार छापावाला सुन रु ७० हजार ३०० मा कारोबार भएकोमा

सुनको मूल्य हालसम्मकै उच्च, प्रति तोला रु ६९ हजार ७००

काठमाडौं । लगातार उकालो लाग्दै गएको सुनको मूल्य अहिलेसम्मकै उच्च भएको छ । बिहीबार छापावाला सुनको मूल्य प्रतितोला रु ७० हजार पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

सुन तस्करीका अनेक काइदा, डाइपरमा लुकाएर तस्करी

काठमाडौँ,२२ असार । लबालिकाले प्रयोग गर्ने डाइपरमा सुन राखेर ल्याउँदै गरेका एक जना आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । विमानस्थल भन्सार कार्यालय काठमाडौँको टोलीले सुन लुकाएर ल्याउँदै गरेका

बन्दुक देखाएर १२० तोला सुन लुटपाट

सिन्धुली, ७ चैत । कमलामाई नगरपालिका–६ स्टलबजारमा सुनचाँदीका गरगहना बनाउने कालिगढलाई बन्दुक देखाउँदै अज्ञात समूहले १२० तोला सुन लुटेको छ । सिन्धुली उद्योग वाणिज्य सङ्घका अध्यक्ष अम्रेशचन्द्र वैदारले होलीका दिन

जनप्रतिनिधि नै सुन तस्करीमा, प्रहरी जोगाउने दाउमा

काठमाडौं २९ पुस ।  सिराहको गोलबजार, ९ धुर्मीखोला नजिकबाट तस्करीक पौने दुई किलो सुन बरामद गरेके सशस्त्र प्रहरीले केही अभियुक्त उम्काउन खोजेको सार्वजनिक भएको छ । शनिबार भारतीय नम्बर प्लेटको स्कारपियो