Logo

Tag: स्थानीय तहको निर्वाचन

स्थानीय तहको निर्वाचनमा गठबन्धनको ठेगान छैनः डा. डिला संग्रौला

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २५ फागुन । नेपाली कांग्रेसकी नेतृ डा. डिला संग्रौलाले स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने कि नगर्ने निर्क्यौल नभएको बताएकी छन् । नेपाली रेडियो नेटवर्क

विस्तृत पढ्नुहोस
स्थानीय तहको निर्वाचनमा युवाहरुको विशेष आकर्षण

म्याग्दी, फागुन २४ । म्याग्दीका राजनीतिक दलहरूले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको तयारीलाई तीव्र बनाएका छन् । नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी,

दलगत स्वार्थमा ‘अर्ली इलेक्सन’ प्रपञ्च

काठमाडौं, फागुन २४। सरकारमा रहेका दलहरू स्थानीय तहको निर्वाचनलाई छायामा पार्दै संघीय संसद्को निर्वाचनका पक्षमा देखिएका छन्। नेकपा एमालेले संसद् चल्न नदिएको बहानामा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी

प्रमुख पदमा महिलालाई पचास प्रतिशत

काठमाडौं, फागुन २४ । स्थानीय तहको निर्वाचनमा प्रमुख पदमा महिलाका लागि ५० प्रतिशत स्थान सुरक्षित गर्नुपर्ने माग महिला नेत्रीहरूको छ । सरकारले वैशाख ३० गते स्थानीय तहको निर्वाचन घोषणा गरिसकेको

६ दललाई मात्र दलीय चुनाव चिन्ह

काठमाडौं, फागुन १९ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा भाग लिन दल दर्ता भएका ८० दलमध्ये ७४ वटा दलले आफ्नो दलीय चुनाव चिन्ह नपाउने भएका छन्। आयोगले

निर्वाचन आयोगमा १ सय ११ दल दर्ता

काठमाडौं, फागुन १७ । स्थानीय तहको निर्वाचनमा सहभागी हुन ८० दलले निर्वाचन आयोगमा निवेदन दर्ता गराएका छन् । ३० वैशाख २०७९ सालका लागि तय भएको स्थानीय तह निर्वाचनका लागि निर्वाचन

निर्वाचनमा खटिने एक लाख बढी कर्मचारीको दुर्घटना बिमा गरिँदै

काठमाडौं, फागुन ११ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा खटिने जनशक्तिको सामुहिक दुर्घटना बिमा गर्ने भएको छ । निर्वाचन आयोगका पदाधिकारीदेखि मत दुर्घटना बिमा गणनामा खटिनेगरी १ लाख १० हजार

स्थानीय तहको निर्वाचन वैशाखमै गर्ने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाडौं, १० फागुन । स्थानीय तहको निर्वाचन बैशाख ३० गते गर्ने सरकारको निर्णयविरूद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। महोत्तरीको भंगाहा नगरपालिकाका मेयर सन्जिवकुमार साहले दिएको

स्थानीय तहकाे निर्वाचन घाेषणाविरुद्धकाे रिटमा आज प्रारम्भिक सुनुवाइ

काठमाडौं, १० फागुन : स्थानीय तहको निर्वाचनकाे घाेषणाविरुद्व दर्ता भएको रिटमा आज मंगलबार सर्वाेच्च अदालतमा प्रारम्भिक सुनुवाइ हुँदैछ। सरकारले ३० वैशाखमा एकसाथ ७५३ वटै स्थानीय तहकाे चुनाव घाेषणा गरेपनि ०७४ मा

गाउँ केन्द्रित हुँदै राजनीतिक दलका गतिविधि

काठमाडौं, फागुन ९ । स्थानीय तहको निर्वाचन तयारी अघि बढेसँगै जिल्लामा राजनीतिक दलका गतिविधिलाई गाउँ केन्द्रित गरेका छन् । जिल्लामा ठूला दर मात्रै नभएर साना राजनीतिक दलले समेत वडा तहमै

वडाको केन्द्र तथा सीमाना परिर्वतन गर्न नमिल्ने, थन्किए ५० वटा निवेदन

काठमाडौं, फागुन ९ । आगामी वैशाख ३० गते शुक्रबार हुने स्थानीय तहको निर्वाचन अगावै विभिन्न स्थानीय तह र वडाको सीमाना, केन्द्र हेरफेर गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा परेका

निर्वाचनको अघिल्लो दिन १८ वर्ष पुगे मतदान गर्न पाईने

काठमाडौं, फागुन ५ । आगामी वैशाख ३० गते शुक्रबार हुने स्थानीय तहको निर्वाचनको अघिल्लो दिन १८ वर्ष उमेर पुगेका नागरिकले पनि मतदान गर्न पाउने भएका छन् । निर्वाचनको अघिल्लो दिन