Logo

Tag: स्थानीय तहको निर्वाचन

स्थानीय तह निर्वाचनः बैतडीमा नौ मतदानस्थल थपिए

-रिपोर्टर्स नेपाल/संवाददाता

बैतडी, ४ फागुन । आगामी स्थानीय तहको निर्वाचनका लागि जिल्लामा नौ मतदानस्थल थपिएका छन् । मतदाता सङ्ख्या बढी भएको र भौगोलिकरूपमा टाढा रहेका स्थानमा मतदानस्थल

विस्तृत पढ्नुहोस
काठमाडौंको मेयरमा एमालेबाट रामबीर मानन्धर उठ्ने चर्चा

काठमाडौं, २९ माघ । स्थानीय तहको निर्वाचन नजिकिएसँगै दलहरु यसको तयारीमा जुटेका छन् । स्थानीय तहको निर्वाचन आगामी बैशाख ३० गते एकै चरणमा हुने घोषणा गरिएको छ । निर्वाचन आयोगले

परमादेशवालासँग हाम्रो लडाइँ सुरु भयोः ओली

काठमाडौं, माघ २९ । नेकपा एमालेले अनौपचारिकरुपमा स्थानीय तहको निर्वाचन अभियान सुरु गरेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार सातवटै प्रदेशमा चुनावकेन्द्रित प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम उद्घाटन गरेका छन्।

वैशाख २९ सम्म १८ वर्ष पुुग्नेले मतदान गर्न पाउने

काठमाडौं, माघ २९। निर्वाचन आयोगले २०७९ वैशाख २९ गतेसम्म १८ वर्ष उमेर पुगेका नेपाली नागरिकलाई मतदानको अधिकार दिने निर्णय गरेको छ । आयोग पदाधिकारीको शुक्रबार बसेको बैठकले उक्त निर्णय गरेको

१ लाख १८ हजार म्यादी प्रहरी भर्नाको तयारी

काठमाडौं, माघ २९। आगामी ३० वैशाखका लागि स्थानीय तहको निर्वाचन गर्नेगरी मिति घोषणा गरेको सरकारले निर्वाचनको सुरक्षा व्यवस्थापनका लागि १ लाख १८ हजार २ सय ३१ जना म्यादी प्रहरी भर्ना

अझै नयाँ दल दर्ता गर्न पाइने

काठमाडौं, माघ २७ । सरकारले आगामी ३० वैशाखमा स्थानीय तहको निर्वाचन गर्नेगरी मिति घोषणा गरेपछि नयाँ दल दर्ता गर्न पाइने कि नपाइने भन्ने चासो बढेका बेला निर्वाचन आयोगले भने दल

अन्तिम मतदाता नामावली तयार पार्दै निर्वाचन आयोग

काठमाडौं, माघ २६ । निर्वाचन आयोगले आगामी वैशाख ३० गते शुक्रबार स्थानीय तहको निर्वाचन गराउन मंगलबारदेखि तयारी अघि बढाएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले स्थानीय तहको निर्वाचन गराउने घोषणासँगै

एमाले चुनावतिर, एस पार्टी संगठन विस्तारमा

काठमाडौं, माघ २६ । सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेसँगै प्रमुख प्रतिपक्षी दल नेकपा एमाले स्थानीय तह निर्वाचनको तयारीमा जुटेको छ। एमालेले चुनाव केन्द्रित रहेर सातवटै प्रदेशमा प्रशिक्षण तथा अभिमुखीकरण

स्थानीय तहको निर्वाचन मिति घोषणा गर्नु स्वागतयोग्य: एमाले

काठमाडौं, माघ २५। सरकारले स्थानीय तहको निर्वाचन मिति तोकेपछि प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले स्वागत गरेको छ । सरकारले निर्वाचनको मिति तोक्नमा आलटाल गर्दै गर्दा एमाले निकटको जनवर्गीय संगठन

बालु्वाटारमा प्रधानमन्त्री देउवा, ओली र दाहालबीच भेटवार्ता सुरु

काठमाडौं, २३ माघ । स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने तयारीमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र सत्तारूढ दल नेकपा (माओवादी

के साँच्चै एक सय तीन दिन भित्रै स्थानीय तहको निर्वाचन सम्भव छ?

काठमडौं, माघ २१ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको सम्बन्धमा आन्तरिक तयारी अघि बढाएको छ । आयोगले सिफारिस गरेअनुरूप सरकारले आगामी जेठ ४ गते निर्वाचन घोषणा गर्नेमा ढुक्क हुँदै आयोगले

स्थानीय तहको निर्वाचन मिति सार्वजनिक गर्न एमालेद्वारा देशैभर प्रदर्शन

काठमाडौं, माघ १९। नेपाल कम्युनिस्ट पार्टी (एमाले) निकटको राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुले स्थानीय तहको निर्वाचन मिति घोषणा गर्नुपर्ने माग गर्दै सरकारविरुद्ध चरणबद्ध आन्दोलनमा उत्रेको छ । सरकारले स्थानीय