Logo

Tag: स्थानीय तह

स्थानीय तह निर्वाचनको तयारी सुरु

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, मंसिर ७ । सरकारले स्थानीय तह निर्वाचनको तयारी सुरु गरेको छ । पाँच वर्षे कार्यकालका लागि २०७४ वैशाखमा निर्वाचित स्थानीय तहका पदाधिकारीको अवधि आगामी

विस्तृत पढ्नुहोस
कालीकोटका अधिकांश स्थानीय तहका कार्यालय भाडाका घरमा

–मीमबहादुर थापा मान्म, २६ कात्तिक : कालीकोटका अधिकांश स्थानीय तहका कार्यालय भाडाका घरमा सञ्चालनमा छन् । जिल्लाका नौवटा स्थानीय तहमध्ये खाँडाचक्र र रास्कोट नगरपालिका तथा महावै, शुभकालिका, सान्त्री त्रिवेणी र

सिरहाका स्थानीय तहमा एक अर्ब २० करोड बेरुजु

लहान, ७ असोज : सिरहाका १७ वटै स्थानीय तहमा बेरुजु रहेको छ । महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०७६-७७ को लेखापरीक्षण प्रतिवेदन अनुसार जिल्लाका स्थानीय तहमा रु

प्रविधिमैत्री बन्दै स्थानीय तह

काठमाडौं, असोज ६ । सरकारले तीव्र रूपमा विस्तार गरेको सूचना प्रविधिको विकास र विस्तारसँगै स्थानीय तह क्रमिक रूपमा प्रविधिमैत्री बन्दै गएका छन् । इन्टरनेटको पहुँच र विस्तार बढ्दै गएपछि स्थानीय तहहरू

काभ्रेका चार स्थानीय तह कोरोनामुक्त

काभ्रे, असोज ४ । जिल्लाका चार स्थानीय तह कोरोना सङ्क्रमणमुक्त भएका छन् । एक नगर र तीन गाउँपालिका कोरोना सङ्क्रमणमुक्त भएका हुन् भने पछिल्लो दुई दिनदेखि जिल्लामा थप सङ्क्रमण देखिएको

स्थानीय तहलाई विद्यालय सञ्चालन अधिकार

काठमाडौं, भदौ ३१। कोरोना भाइरस सङ्क्रमणको अवस्था हेरी विद्यालय सञ्चालनका बारेमा स्थानीय तहले निर्णय गर्न सक्ने सरकारले जनाएको छ । स्मार्ट लकडाउनको अवधारणाअनुसार कोरोना सङ्क्रमणको अवस्था हेरी विद्यालय भौतिक रूपमा सञ्चालन

अनियमितताको अखडा स्थानीय तह

सिरहा, भदौ २० । सिरहा नगरपालिकाको कार्यालयबाट प्रमुख अशेश्वर यादवको घरको दूरी करिब एक किलोमिटर छ। तर, उनले नगरपालिकाबाट घरभाडाबापत मासिक २५ हजार रूपैयाँका दरले भुक्तानी लिइरहेको पाइएको छ। सिरहा

आर्थिक सहायता र चन्दाका नाममा जथाभावी ६२ करोड वितरण

काठमाडौं, भदौ १९। विभिन्न स्थानीय तहले आर्थिक सहायता र चन्दाका नाममा आफूखुसी ६२ करोड ३ लाख १० हजार रुपैयाँ वितरण गरेका छन् । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा स्थानीय

स्थानीय तहको बेथिती, चुलो खरिदमा अनियमितता !

–हेमन्त केसी जाजरकोट, १२ भदौ : ‘पूर्ण जातीय छुवाछुतमुक्त अभियान’अन्तर्गत भेरी नगरपालिका–११ कटी गाउँस्थित दलित बस्तीमा वितरण गरिएका धुवाँरहित चुलो खरिदमा अनियमितता भएको बताइएको छ । कमसल खालका चुलो वितरण

कार्ययोजनाबिना नै ७ अर्ब खर्च

काठमाडौं, भदौ ११। कोभिड महामारी नियन्त्रणका नाममा देशभरका विभिन्न स्थानीय तहले व्यवस्थित कार्ययोजनाबिना नै ७ अर्ब ७१ करोड रुपैयाँ खर्च गरेका छन् । यसरी स्थानीय तहले मनलाग्दी खर्च गर्दासमेत सरकारको

स्थानीय तहको भत्ता मात्रै रु दुई करोड ९० लाख

– कमल खत्री डोटी, १० भदौ : जिल्लाका नौवटै स्थानीय तहले एकै वर्षमा बैठक भत्तावापत रु एक करोडभन्दा बढी खर्च गरेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार

सर्लाहीका स्थानीय तहमा बेरुजुको चाङः असार महिनामा मात्र १९.२६ प्रतिशत खर्च

-शङ्खर पहाडी सर्लाही, ६ भदौ : जिल्लाका २० वटै पालिकामा अनियमितताले बर्सेनि बेरुजु रकम बढ्दै गएको छ । विकास निर्माणको काम समयमै सम्पन्न नगरेकाले अधिकांश स्थानीय तहमा बेरुजु बढेको हो । त्यस्तै