Logo

Tag: स्थानीय तह

अन्तरपालिका सहकार्यले विकासमा आयाम

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, कार्तिक २७। स्थानीय तहभित्रको दिगो, एकीकृत र ठूला पूर्वाधार निर्माणका लागि स्थानीय तहहरूले अन्तरपालिका सहकार्य गर्न थालेका छन् । ससाना पुँजीलाई एकीकृत गरी सामूहिक

विस्तृत पढ्नुहोस
राजधानीकै स्थानीय तह दिँदैनन् सूचना

काठमाडौँ, २४ कात्तिक: राजधानीकै स्थानीय तहले नागरिकले सूचनाको हकसम्बन्धी ऐन २०६४ र नियमावली २०६५ अनुसार माग गरेका सूचना नदिने गरेको पाइएको छ । ‘सोच नेपाल’ नामक सामाजिक संस्थाको पारस्परिक जवाफदेहिता

स्थानीय तहमा बनेन योजना बैङ्क

काठमाडौं, कार्तिक २४। स्थानीय शासन विज्ञले स्थानीय तहको एकीकृत र दिगो विकासका लागि योजना बैङ्क बनाउन सुझाव दिए पनि स्थानीय तहले भने कार्यान्वयनमा ल्याएका छैनन् । बजेट ल्याउन अगावै प्राथमिकताका

अझै ३७ स्थानीय तहले बजेट पेश गरेनन्

काठमाडौँ, २२ कात्तिक: सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा अझै ३७ स्थानीय तहले आर्थिक वर्ष २०७७-७८ को बजेट पेश गरेका छैनन् । मन्त्रालयले पटक–पटक ताकेता गर्दा पनि अझै ३७ स्थानीय

तीन वटा स्थानीय तह बन्द

बलेवा, २१ कात्तिक: जनप्रतिनिधि, राजनीतिकर्मी, व्यवसायी र कर्मचारीमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि म्याग्दीका तीनवटा गाउँपालिका बन्द भएका छन् । मङ्गला र मालिका गाउँपालिका तथा बेनी नगरपालिका, वडा कार्यालय, बजारसहित बैंक,

म्याग्दीका तीन वटा स्थानीय तह बन्द

म्याग्दी, कार्तिक २१ । जनप्रतिनिधि, राजनीतिकर्मी, व्यवसायी र कर्मचारीमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि म्याग्दीका तीनवटा गाउँपालिका बन्द भएका छन् । मङ्गला र मालिका गाउँपालिका तथा बेनी नगरपालिका, वडा कार्यालय, बजारसहित

स्थानीय तहमा नाम र केन्द्र परिवर्तन गर्ने क्रम बढ्दो

काठमाडौं, कार्तिक २०। अहिलेसम्म ७५३ स्थानीय तहमध्ये १०२ वटा स्थानीय तहका नाम र केन्द्र परिवर्तन भएका छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले चार वर्षमा १०२ वटा स्थानीय तहको

बजेट नल्याउने स्थानीय तहको अनुदान कटौती गरिने

काठमाडौं, कार्तिक २०। संविधानले निर्धारण गरेको व्यवस्थाअनुसार बजेट नल्याई स्थानीय तह आफूखुशी चल्न थालेपछि संघीय सरकारले त्यस्ता तहको अनुदान कटौती गर्न थालेको छ । स्थानीय तहको बजेट गाउँसभा तथा नगरसभामा

सङ्क्रमण फैलिएपछि पर्वतका चार स्थानीय तहमा लकडाउन

पर्वत, १९ कात्तिक: कोभिड–१९ को सङ्क्रमण समुदायस्तरमा फैलिएपछि यहाँका चार स्थानीय तहमा लकडाउन घोषणा गरिएको छ । कुश्मा नगरपालिका तथा जलजला, मोदी र महाशिला गाउँपालिकामा लकडाउन घोषणा गरिएको हो ।

स्थानीय तहका रिक्त पदाधिकारी नाम पठाउन निर्देशन

काठमाडौँ, १७ कात्तिक: सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा रिक्त पदाधिकारीको नाम पठाउन सबै जिल्ला समन्वय समिति (जिसस)लाई निर्देशन दिएको छ । मन्त्रालयले सबैलाई आज पत्र लेख्दै तीन

समायोजन भएका कर्मचारीको पनि अन्तर स्थानीय तह सरुवाको तयारी

काठमाडौं, ९ कात्तिक: अब समायोजन भएका कर्मचारीको पनि अन्तर स्थानीय तह तथा अन्तर प्रदेश सरुवा हुने भएको छ । मन्त्रिपरिषद्ले यससम्बन्धि नीतिगत निर्णय गरेपछि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

नजिकको सरकारसित जनअपेक्षा बढी

काठमाडौं, कार्तिक ८। स्थानीय तहप्रति नागरिकको चासो र अपेक्षा बढेको छ । स्थानीय नागरिकले सरकारप्रति अनुदानदेखि रोजगारमुखी कार्यक्रमको अपेक्षा गरेका छन् । स्थानीय तहले कोरोना भाइरसकै कारणले नीति, योजना र