काठमाडौं । देशभरका ७ सय ४२ स्थानीय तहमा मतगणना जारी रहँदा केही महत्वपूर्ण स्थानीय तहमा स्वतन्त्र उम्मेदवारहरूको सुरुवाती अग्रता छ । वर्षौंसम्म सत्तामा रहेका ठूला
काठमाडौं, २९ बैशाख । भोलि (शुक्रबार) स्थानीय तहको निर्वाचन हुँदैछ । आयोगले निर्वाचनको तयारी गरिसकेको छ । निर्वाचनका लागि मतदान केन्द्रको कार्य तीव्रताका साथ भइरहेको छ । मौसम विभागले निर्वाचनको
कुलप्रसाद काफ्ले : चितवन, २९ वैशाख : २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनका बेला भरतपुर महानगरपालिकामा मतपत्र च्यातिएको थियो । भरतपुर-१९ को मतगणनाका क्रममा माओवादी केन्द्रका कार्यकर्ता द्रोण सिवाकोटी र
काठमाडौं, २७ वैशाख । वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा मतदाता परिचयपत्र नभएकाहरुले पनि मतदान गर्न पाउने भएका छन् । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नागरिकता भएका सवैले
काठमाडौं, २६ वैशाख । गृह मन्त्रालयले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन व्यवस्थापनमा करिव २ लाख ६० हजार सुरक्षाकर्मी र ३ लाख कर्मचारी परिचालन गरिएको जनाएको छ ।
सिरहा, २० वैशाख । वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा सिरहाको गोलबजार नगरपालिकामा जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एकीकृत समाजवादी) बीच तालमेल भएको छ । एकीकृत समाजबादीको तर्फबाट
काठमाडौँ, २० वैशाख । जनताको घर आँगनमा जोडिने स्थानीय सरकारको चयनका लागि मतदाता व्यग्र प्रतीक्षामा छन् । नेपाली सामाजिक मान्यताअनुसार मर्दा पर्दा भेटिने सरकार भनेकै स्थानीय सरकार हो । नेपालको
काठमाडौँ, १९ वैशाख । “समाजको विकासका लागि युवापुस्ता आउनुपर्छ”, महालक्ष्मी नगरपालिका–७ ललितपुरमा नेकपा एमाले पार्टीबाट वडा अध्यक्षका उम्मेदवार २७ वर्षीय सुजीत बस्नेतले भने, “अबको दीगो विकासको मोडल युवालाई थाहा हुन्छ,
काठमाडौं, बैशाख १८ । कर्मचारीलाई अधिकार प्रत्यायोजन नगरी स्थानीय तहका जनप्रतिनिधिले राजीनामा दिँदा वडा तहका विभिन्न काम ठप्प भएका छन्। वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा दोहोरिने आकांक्षासहित अधिकांश
काठमाडौँ,१४ वैशाख । आसन्न स्थानीय तह निर्वाचनका लागि जनकपुरधाम उपमहानगरपालिकाको प्रमुख पदमा उम्मेदवारी दिएका उम्मेदवारहरुले समृद्ध सफा जनकपुरधाम नगर बनाउने कार्यसूचीलाई अघि सारेका छन् । जनकपुरधामलाई सुन्दर, सफा नगर बनाउनेदेखि
काठमाडौं, १४श वैशाख । स्थानीय तह सदस्य निर्वाचनका लागि दर्ता भएको मनोनयनविरुद्ध परेको उजुरीमा निर्वाचन आयोगले आजदेखि (जाँचबुझ) छानबिन थाल्ने भएको छ । आइतबार र सोमबार मनोनयन दर्ता भएकामा मंगलबार
काठमाडौँ,१४ वैशाख । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि खोटाङमा एक हजार ३२८ जनाको उम्मेदवारी दर्ता भएको छ । दश स्थानीय तहका प्रमुख र उपप्रमुख तथा ७९