Logo

Tag: स्याङ्जा

स्याङ्जामा बस दुर्घटना, आठ घाइते

-रिपोर्टर्स नेपाल/संवाददाता

स्याङ्जा, १६ चैत्र । स्याङ्जामा आज बिहान भएको बस दुर्घटनामा परी आठ जना घाइते भएका छन् । वालिङ–चापाकोट सडक खण्डअन्तर्गत वालिङ नपा–७ बिसाउनीराजस्थित भित्री सडकमा

विस्तृत पढ्नुहोस
मालुङ्गाका ३९४ घरमा ‘एक घर एक धारा’

स्याङ्जा, १७ फागुन । स्याङ्जाको गल्याङ नगरपालिका–१ स्थित मालुङ्गाका ३९४ घरमा ‘एक घर एक धारा’ जडान गरिएको छ । लामो समयदेखि खानेपानीको चरम अभाव खेपिरहेका यहाँका स्थानीयवासीले खानेपानीको धारा घरघरमा

स्याङ्जामा प्रथम आलु महोत्सव हुने

स्याङ्जा, ४ फागुन । स्याङ्जाको भीरकोट– ५ पकानमा प्रथम आलु महोत्सव हुने भएको छ ।आलु खेतीका लागि उर्वरभूमिका रुपमा चिनिएका सो स्थानमा यही फागुन ७ र ८ गते महोत्सव हुने

एकै घरका नौसहित दशको मृत्यु, एकको उद्धार, अबस्था गम्भीर

स्याङ्जा, ९ असोज । वालिङ नगरपालिका १४ तमादी र कालिगण्डकी गाउँपालिका ४ मा अबिरल बर्षा सगैको पहिरोले पुरिएर १० जनाको मृत्यु भएको छ भने एक जनाको उद्धार गरिएको छ ।

कारागारका कैदीमा कोरोना पुष्टि, १५० कैदी बन्दीमा त्रास

  स्याङ्जा, २ भाद्र। एक महिना पहिला जिल्ला प्रहरी कार्यालयका सुरक्षाकर्मीमा देखिएको कोरोना भाइरसको सङक्रमण कारागारमा पुगेको छ । सोमबार साझ जबरजस्ती करणी मुद्दामा चार बर्षदेखि जिल्ला कारागारमा रहेका ६०

स्याङ्जामा एसपीसहित १८ सुरक्षाकर्मीमा कोरोना सङ्क्रमण

स्याङ्जा, १३ साउन । स्याङ्जामा प्रहरी प्रमुखसहित १८ जना सुरक्षाकर्मीमा कोरोना पुष्टि भएको छ । थप कोरोना भेटिएसँगै जिल्ला प्रहरी कार्यालयमा मात्र २१ जना सुरक्षाकर्मी सङ्क्रमित भएका छन् । साउन

स्याङ्जामा एकैपटक १८ जना प्रहरीमा कोरोना संक्रमण

स्याङ्जा, १२ साउन । स्याङ्जामा एकैपटक १८ जना प्रहरीमा कोरोना भाइरसको संक्रमण भेटिएको छ । संक्रमितमध्ये जिल्ला प्रहरी प्रमुख समेत छन् । संक्रमितमध्ये एकजना महिला प्रहरी छिन् । जिल्ला प्रहरी

सलको पासो लगाई झुन्डिएको अवस्थामा दुई शव भेटियो

स्याङ्जा, १० साउन । स्याङ्जाको दुई छुट्टाछुट्टै स्थानमा झुन्डिएर दुई जनाले आत्महत्या गरेका छन् ।   चापाकोट नगरपालिकामा वडा ४ धरादी बर्ष २३ की पर्वती पौडेल क्षेत्री घरमा कोही नभएको

पहिरोले पूर्वगाविस अध्यक्षको मृत्यु, तीनजना वेपत्ता

स्याङ्जा, ३० असार। स्याङ्जाको कालीगण्डकीमा पहिरोले एकजनाको मृत्यु भएको छ । घटनामा तीनजना बेपत्ता भएका छन् । कालीगण्डकी गाउँपालिका वडा नम्बर ४ को खहरेमा झरेको पहिरोमा पुरिएर एकजनाको मृत्यु भएको

स्याङ्जाको आँधीखोलामा सामुहीक आलुखेती

प्रकाश डोटेल- स्याङ्जा, १ असार : २० बर्षबाट बाँझो रहेको स्याङ्जाको आँधिखोला गाउँपालिका १ को जग्गामा सामुहीक आलुखेती शुरु गरिएको छ । आँधीखोला गाउँपालिकाले सत प्रतिशत अनुदानमा विउ, मल, औषधी

स्याङ्जामा क्वारेन्टाइनमा बस्ने बढ्दै

स्याङ्जा, १५ चैत्र । लकडाउन जारी भएको चौथो दिन शुक्रबारसम्ममा स्याङ्जामा ३६६ जना क्वारेन्टाइनमा बसेका छन् । जिल्लाका ११ वटै पालिकाका विभिन्न स्थानमा निर्माण गरिएका क्वारेन्टाइन, सेल्फ क्वारेन्टाइन र होम

स्याङ्जामा असिना पानीको कहर, बालीनालीमा क्षति

स्याङजा, ३ चैत्र । हिजो राती स्याङ्जा जिल्लामा परेको आँधी,चट्याङसहितको भीषण असिना पानीले आशिंक रुपमा जिल्लाको सबै भागलगायत उत्तरी भागको फेदिखोला गाँउपालिकाको साविक आरुखर्क गाविस वरिपरि घरपालुवा पशु, तरकारी,फलफूललगायत सम्पूर्ण