Logo

Tag: स्वास्थ्यचौकी

पहिराको उच्च जोखिममा सिगाना स्वास्थ्यचौकी

-रिपोर्टर्स नेपाल/संवाददाता

गलकोट (बागलुङ), १४ साउन । बागलुङ नगरपालिका–८ सिगाना स्थित सिगाना स्वास्थ्यचौकी पहिरोको उच्च जोखिममा परेको छ । भिरालो जग्गामा जोखिम मूल्याङ्कन नगरी भवन निर्माण गरिएको

विस्तृत पढ्नुहोस
स्वास्थ्यचौकी बनाउन स्थानीयले दिए जग्गा

वालिङ (स्याङ्जा), ४ वैशाख । स्वास्थ्य चौकी भवन बनाउनका लागि यहाँका स्थानीयले निःशुल्क जग्गा दिएका छन् । स्याङ्जाको भीरकोट नगरपालिका–५ सिम्लेमा स्वास्थ्यचौकी भवन बनाउनका लागि स्थानीयले चार रोपनी आठ आना

दुर्गमको भरोसा बन्दैछ कैना स्वास्थ्यचौकी

काँक्रविहार (सुर्खेत), ११ चैत । जाजरकोटको नलगाड नगरपालिका–३ स्थित कैना स्वास्थ्यचौकीको अवस्था पाँच वर्षअघिसम्म नाजुक थियो । यहाँबाट सामान्य स्वास्थ्योपचार सेवा प्रवाह गर्न पनि कठिन थियो । तर चार वर्षयता

स्वास्थ्यचौकीमा सिटामोल अभावः बिरामी मर्कामा

–दाने बोहरा सिमकोट, १८ पुस : अत्यावश्यक औषधिमध्येको सिटामोल यतिबेला हुम्लाको सर्केगाड गाउँपालिका–४ स्थित साया स्वास्थ्यचौकीमा पाइँदैन । नेपाल सरकारले निःशुल्क वितरण गर्ने औषधि अभाव हुँदा बिरामी समस्यामा पर्दै आएका छन्

चाँगुनारायण नगरपालिकाद्वारा प्रत्येक वडामा एक स्वास्थ्यचौकी एक प्रयोगशाला अभियान सुरु

भक्तपुर, १६ पुस: चाँगुनारायण नगरपालिकाले प्रत्येक वडामा एक स्वास्थ्यचौकी एक प्रयोगशाला सञ्चालनको अभियान सुरु गरेको छ । नगरपालिका–८स्थित सुडालको स्वास्थ्यचौकीमा पहिलो आधारभूत प्रयोगशाला शुभारम्भका क्रममा यो अभियान सुरु भएको जानकारी

पहिराले स्वास्थ्यचौकी उच्च जोखिममा

गलकोट, १८ जेठ: बागलुङ नगरपालिका–८ सिगानाको स्वास्थ्य चौकी पहिराको उच्च जोखिममा परहेको छ । निरन्तरको वर्षात्का कारण स्वास्थ्यचौकी भवन मुनी पहिरो गएका कारण स्वास्थ्यचौकी भवन जोखिममा परेको छ भने लामिचौर

स्वास्थ्यचौकीमा सुत्केरी हुनेलाई कोसेली

देउखुरी, २६ फागुन: स्वास्थ्यचौकीमा सुत्केरी हुनेलाई कोसली दिन थालिएको छ । दाङमा रहेका स्वास्थ्य चौकी तथा स्वास्थ्य एकाइमा शिशु जन्माउने आमा र नवजात शिशुलाई कोसली दिन थालिएको हो । संस्थागत

एक महिनादेखि स्वास्थ्यचौकी कर्मचारीविहीन

सिमकोट, २ फागुन: हुम्लाको मध्यक्षेत्रमा रहेको सर्केगाड गाउँपालिका वडा नं २ रिपस्थित रिप स्वास्थ्यचौकी एक महिनादेखि स्वास्थ्यकर्मीविहीन बनेको छ । सात कर्मचारीको दरबन्दी रहेको स्वास्थ्यचौकीमा तीन कर्मचारी भए पनि सबै

स्वास्थ्यचौकीको भवन अलपत्र

बेनी, २४ कात्तिक: म्याग्दीको धवलागिरि गाउँपालिका –५ मा अवस्थित दुर्गमबस्ती मल्कवाङमा निर्माणधीन स्वास्थ्यचौकी भवन अलपत्र परेको छ । विगत तीन वर्षदेखि निर्माण शुरु भएको स्वाथ्यचौकीको भवनले पूर्णता पाउन नसक्दा पूर्वाधार

बैतडीका छ स्वास्थ्यचौकी अस्पतालमा स्तरोन्नति

बैतडी, २७ असोज: बैतडीका छवटा स्वास्थ्यचौकीलाई अस्पतालमा स्तरोन्नति गरिने भएको छ । सङ्घीय सरकारले जिल्लाका छवटा स्वास्थ्यचौकीलाई १५ श्यया र १० श्ययाको अस्पतालमा स्तरोन्नति गर्नका लागि बजेट विनियोजन गरेको स्वास्थ्य

स्वास्थ्यकर्मीलाई सङ्क्रमण देखिएपछि सेवा बन्द

झिमरुक, २८ भदौ: प्युठानमा एक स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि स्वास्थ्यचौकीबाट प्रदान गरिने सेवा बन्द भएको छ । जिल्लाको सरुमारानी गाउँपालिका ढुङ्गेगढी स्वास्थ्यचौकीमा कार्यरत एक महिला स्वास्थ्यकर्मीलाई कोरोना

धादिङको स्वास्थ्यचौकी सिल

धादिङ, ८ जेठ : उत्तरी धादिङको गङ्गाजमुना गाउँपालिका–४ गुम्दीस्थित बुढाथुम स्वास्थ्यचौकी अनिश्चितकालका लागि सिल गरिएको छ । लमजुङका कोभिड–१९ सङ्क्रमित तीन वर्षीय बालक ५० गुम्दीमा ५० दिन बसेर काठमाडौँ गएपछि