Logo

Tag: स्वास्थ्य सेवा विभाग

खोप ल्याउने अनुमतिका लागि निजी क्षेत्रको दौडधुप

काठमाडौं, चैत ७। सरकारले निजी क्षेत्रलाई कोरोनाविरुद्धको खोप ल्याउन दिने निर्णय गरेसँगै स्वास्थ्य सेवा विभागमा खोप ल्याउन अनुमति लिन आवेदन पर्न थालेको छ । सरकारले एकलौटी

विस्तृत पढ्नुहोस
कोभिड–१९ विरुद्धको खोप अभियानः पहिलो चरणमा चार लाख २९ हजारले लगाए

काठमाडौं, फागुन १३ । सरकारको कोभिड–१९ विरुद्धको खोप पहिलो चरणको अभियानअन्तर्गत करीब चार लाख ३० हजार जनाले खोप लगाएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दिपेन्द्ररमण

कोभिड खोप लगाउन १ करोड ३० लाख ‘सिरिन्ज’ किनिँदै

काठमाडौं, माघ ६ । कोरोना खोप सबै जनतासम्म पुर्‍याउने उद्देश्यले सरकारले ग्लोबल टेन्डरमार्फत ‘सिरिन्ज’ किन्ने प्रक्रिया थालेको छ ।कोभिड खोपका लागि १ करोड ३० लाख थान सिरिन्ज किन्न स्वास्थ्य सेवा

कोरोना खोप खरिद गर्न ५० अर्ब

काठमाडौं, मंसिर १०। नेपालले विश्व बजारमा कोरोना भाइरसको खोप आउनासाथ खरिद गर्न ५० अर्ब रुपियाँको कोष खडा गरेको छ । त्यसले नेपालका सबै नागरिकलाई खोप खरिद गर्न पुग्नेछ । साथै

अझै ५८ प्रतिशतले गराउँछन् असुरक्षित गर्भपतन

काठमाडौं, असोज १८ । गर्भपतन सेवाले कानुनी मान्यता पाएको १८ वर्ष बितिसक्दा पनि अझै प्रजनन उमेरका ५८ प्रतिशत महिला सो सेवाबारे अनभिज्ञ रहेको पाइएको छ । ४२ प्रतिशत महिलाले सरकारले

उपत्यकामा आठ जना कोरोना संक्रमित सम्पर्क बाहिर

काठमाडौं, साउन २३ । कोरोना भाइरस संक्रमण पुष्टि भएकामध्ये केही संक्रमित भागेकाले संक्रमणको जोखिम बढ्न सक्ने देखिएको छ । बुधबार उपत्यकामा संक्रमण पुष्टि भएका १ सय २ जनामध्ये आठ जना

आकस्मिक सेवा निःशुल्क गर्ने तयारी

काठमाडौंं, असार ३० । देशभरका केन्द्रीय अस्पताल र केही प्रादेशिक अस्पतालमा आकस्मिक सेवा निःशुल्क गर्ने तयारी थालिएको छ । आगामी आर्थिक वर्ष २०७७÷७८ देखि कार्यान्वयन गर्ने गरी कुनै पनि व्यक्ति

अब झाडापखालाविरुद्ध बालबालिकालाई ‘रोटा खोप’

काठमाडौं, असार १२। नेपालमा पहिलोपटक झाडापखालाविरुद्धको ‘रोटा खोप’ सुरु गरिने भएको छ । बच्चा जन्मेको ६ सातामा पहिलो मात्रा र १० सातामा दोस्रो मात्रा दिइने गरी यही असारदेखि नै सो

स्वास्थ्य सेवा विभागका महानिर्देशक श्रेष्ठ मन्त्रालयमा तानिए

काठमाडौं, २२ जेठ । स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठ र व्यवस्थापन महाशाखाका निर्देशक भोगेन्द्र डोटेललाई मन्त्रालय तानिएको छ । मन्त्रालयले विभागको महानिर्देशकमा डा दीपेन्द्ररमण सिंह र व्यवस्थापन महाशाखामा डा

ओम्नीसँगको खरिदमा राज्यले थप तीन करोड गुमायो

काठमाडौं, बैशाख १९ । स्वास्थ्य सेवा विभागले दुुईपटक खरिद गरेको कोरोना भाइरस जाँच्ने (यापिड डायग्नोस्टिक किट (आरडिटी) को मूल्य अन्तर प्रतिथान चार सय पाँच रुपैयाँ देखिएको छ। मन्त्रालयले केही दिनअघि

विवादित ओम्‍नीलाई २० करोड भुक्तानी

काठमाडौं, चैत २७ । स्वास्थ्य सेवा विभागले स्वास्थ्य सामग्री खरिदमा विवादित ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनल (ओब्की) लाई उसले आपूर्ति गरेका सामग्रीको भुक्तानी दिने बताएको छ। गुणस्तरहीन किट, अपुरो व्यक्तिगत सुरक्षा

फेरी ३५ करोडका सामान किन्दै स्वास्थ्य सेवा विभाग

काठमाडौं, चैत २६ । ओम्नी ग्रुपलाईको ठेक्का दिएर विवादमा परेको स्वास्थ्य सेवा विभागले फेरि विभिन्न स्वास्थ्य उपकरण खरिद गर्न टेन्डर आह्वान गरेको छ। एक अर्ब २५ करोड रुपैयाँभन्दा बढी रकमको