Logo

Tag: हात्ती

हात्तीले धानबाली नोक्सान, वडाध्यक्ष रातभर जाग्राम !

-रिपोर्टर्स नेपाल/संवाददाता

कञ्चनपुर, १७ असोज : शुक्लाफाँटा नगरपालिकाका बासिन्दा जङ्गली हात्तीको बथान भगाउनका लागि रातभर जाग्राम बस्ने गरेका छन । पछिल्लो समय शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट छिर्ने हात्तीको

विस्तृत पढ्नुहोस
जङ्गली हात्ती पीडितका गुनासो, ‘खै कसरी अन्नबाली जोगाउनु अब’

झापा, १० असोज: मेचीनगर नगरपालिका–१ का लालबहादुर मोक्तान फूल खेल्न थालेको धानबाली हेरेर मख्ख हुनुहुन्थ्यो । शुक्रबार दिनभर खेतमा फस्टाएको धान हेरेर खुसी हुँदै घर फर्किएका उनले वर्ष दिन खान

हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

इनरुवा, ५ असोज: सुनसरीको बराहक्षेत्र नगरपालिका–११ स्थित मधुवनमा सोमबार हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६५ वर्षीया ममनीदेवी खत्वे रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी

भारतबाट पसेको हात्तीको बथान नफर्किदा त्रास

झापा, १३ भदौ: भारतबाट नेपाल पसेका २० जङ्गली हात्ती एक महिनादेखि नेपालको जङ्गलमा डुलिरहेका छन् । सीमामा लगाइएको विद्युतीय तारबार नाघेर गत साउन १३ गते ती हात्ती बाहुनडाँगी गौँडा हुँदै

हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

इनरुवा, २८ साउन: सुनसरीको कोशी गाउँपालिका– ४ मा आज जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीयवासी ५५ वर्षीय रामेखङ खत्वे रहेको प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार

हात्तीको बथानको सुरक्षामा २५ हजार प्रहरी तैनाथ, डेढ लाख मानिसलाई सारियो

एजेन्सी, २६ साउन । हात्तीको बथान बसाईंसराईंमा छन् । आफ्नो गन्तव्यतर्फ बढिरहेका १४ वटा हात्तीको सुरक्षा र उनीहरुले पुर्याउनसक्ने क्षति रोक्न २५ हजार प्रहरी तैनाथ गरिएका छन् । यो चीनको

कोसी टप्पुमा ढोईसँग रमाउँदै भारतबाट आएका मत्ता हात्ती

काठमाडौं, साउन २४ । नेपाल घुम्न आएका भाले हात्ती (मत्ता हात्ती) कोसी टप्पुमा रहेका पोथी हात्ती (ढोई)सँग मायापिरती गाँस्दै रमाउन थालेका छन् ।आफ्नो माउ समूह छाडेर भारतबाट नेपाल घुम्न आएका

गाउँमा हात्ती पस्दा स्थानीयवासी त्रसित

झापा, १४ असार: भारतीय जङ्गली हात्तीको आक्रमणबाट आज बिहान मेचीनगर नगरपालिका–३ की ५५ वर्षीया डुकीसरी मेचे गम्भीर घाइते भएका छन् । घर नजीकै रहेको निन्दा खोलामा नुहाउन जाने क्रममा हात्तीले

एक महिना नपुग्दै दोस्रो हात्ती आतङ्क

महोत्तरी, १४ असार: वनक्षेत्र नजिकको महोत्तरीको गौशाला नगरक्षेत्रमा जङ्गली हात्तीको आतङ्क बढ्दो छ । पछिल्लो पटक आइतबार गौशाला–१० को मरहा खोला छेउको बडहर्वा बस्तीका सात वटा घर जङ्गली हात्तीले भत्काएको

भारतबाट हात्तीको बथान आउन थालेपछि त्रास बढ्यो

झापा, २८ जेठ: आधा दशकपछि भारतबाट बाहुनडाँगीमा हात्तीको बथान आउन थालेको छ । सीमामा गरिएको विद्युतीय तारबार र सशस्त्र गस्तीका कारण तिनीहरु मेचीको बगरबाटै फर्किने गरेका छन् । मानव हात्ती

भारतमा १८ हात्तीको कोरोना परीक्षण

चेन्नई, २६ जेठ: भारतमा २८ ओटा हात्तीको कोरोनाभाइरसको परीक्षण गरिएको छ । जनावरहरुलाई पनि कोरोनाभाइरसको सङ्क्रमण भएको हुन सक्ने आशंकामा मंगलबार उनीहरुको कोरोना परीक्षण गरिएको हो । दक्षिण भारतको तमिलनाडु

बस्तीमा जङ्गली हात्तीको उत्पातः तीनवटा घरमा तोडफोड

महोत्तरी, २४ जेठ: महोत्तरीको गौशाला नगरपालिका–१० विश्वकर्माचोकमा गएराति जङ्गली हात्तीले तीनवटा घरमा तोडफोड गरेर उत्पात मच्चाएको छ । सागरनाथ वन विकास परियोजनाको वनक्षेत्रबाट हात्ती बस्ती पसेको इलाका प्रहरी कार्यालय गौशालाले

Screenshot