Logo

Tag: हात्ती

२ वटा हात्ती सहित ३ जना पक्राउ

-रिपोर्टर्स नेपाल/संवाददाता

पर्सा, १३ चैत्र । नेपालबाट भारततर्फ बिक्री वितरणको लागि लैजाँदै गरेको २ वटा हात्ती सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । नेपालबाट भारततर्फ बिक्री

विस्तृत पढ्नुहोस
जङ्गली हात्तीको आक्रमणबाट वृद्धको मृत्यु

झापा, १७ माघ : जङ्गली हात्तीको आक्रमणबाट मेचीनगर नगरपालिका–१३ का एक वृद्धको आज बिहान मृत्यु भएको छ । मृत्यु हुनेमा ७५ वर्षीय खम्बासिंह कार्की रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको

वर्षमा दुई पटक मात्तिन्छन् ध्रुवे, रोनाल्डो र गोविन्दे

चितवन, ४ माघ: समूहबाट निकालिएका ध्रुवे, रोनाल्डो र गोविन्दे नामले चिनिने मत्ता (भाले) हात्ती समय–समयमा मात्तिने गरेका छन् । यी तीन भाइले धेरै जिउधनको क्षति गरिसकेका छन् । मुख्यरूपमा वर्षमा

चुरे काछका बस्तीमा हात्तीको त्रास

– गोपालप्रसाद बराल महोत्तरी, ८ पुस : चुरे पहाडतिर जङ्गली हात्ती हिँड्न थालेपछि महोत्तरी र धनुषा जिल्लाका चुरे काछका बस्तीमा त्रास बढेको छ । उत्तरतर्फ प्रदेश नं २ र बागमती

जङ्गली हात्तीको त्रास : जीउधनको सुरक्षाका लागि भौतारिँदै शिविरका बासिन्दा

कञ्चनपुर, २८ मङ्सिर: कञ्चनपुरको ढक्कामा बस्दै आएका आरक्ष विस्थापित परिवारले जङ्गली हात्तीको बथानले गर्ने आक्रमणबाट जीउधनको सुरक्षाको ग्यारेण्टी गर्न माग गरेका छन् । शनिबार राति शिविरमा बस्दै आएका ४५ वर्षीय

सिम्ले बस्तीमा जङ्गली हात्तीको आतङ्क

दमक, २४ मङ्सिर: झापाको कमल गाउँपालिका–५ स्थित सिम्लेमा केही दिनयता दिनहुँजसो जङ्गली हात्तीले आतङ्क मच्चाउँदै आएको छ । बस्तीसँगैको रतुवामाई वृक्षरोपण आयोजनाको जङ्गल क्षेत्रबाट निस्कने जङ्गली हात्तीले आतङ्क मच्चाउँदै आएपछि

चिया टिप्दै गर्दा जङ्गली हात्तीको आक्रमणबाट मृत्यु

झापा, १० मङ्सिर : चिया टिप्दै गरेका एक मजदुरको जङ्गली हात्तीको आक्रमणबाट आज बिहान मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका–९ का ६० वर्षीय रामबहादुर बुर्जा (मगर) रहेको प्रहरीले

जङ्गली हात्तीले क्षति पुर्याएको सामुदायिक वनको भवन

कञ्चनपुर, १४ असोज: जङ्गली हात्तीको बथानले भत्काएको शुक्लाफाँटा नगरपालिका–८ फुलेलीस्थित बैजनाथ सामुदायिक वनको भवन । हात्तीले भवन भत्काउँदा कम्प्युटरलगायतका सामानमा क्षति पुगको छ । तस्बिर : राजेन्द्रप्रसाद पनेरु-रासस

जङ्गली हात्ती भगाउन सुरक्षाकर्मी परिचालन

कञ्चनपुर, ४ कात्तिक: जङ्गली हात्तीको बथान भगाउन शुक्लाफाँटा नगरपालिकामा सुरक्षाकर्मीको टोली परिचालन गरिएको छ । किसानका खेतमा छिरेर धानबाली, उखुलगायत खाएर नोक्सानी गर्ने र मानवीय क्षतिसमेत गर्न थालेपछि हात्ती भगाउन

हात्तीको आक्रमणबाट दम्पतीको मृत्यु

महेन्द्रनगर, ३ कात्तिक: कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ वसन्तपुरमा जङ्गली हात्तीको आक्रमणबाट एक दम्पतीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले दिएको जानकारीअनुसार मृत्युहुनेमा वसन्तपुरका ५५ वर्षीय ध्वजबहादुर कार्की र उहाँका

हात्तीको आक्रमणबाट मृत्यु

बर्दिया ,२४ असोज: गेरुवास्थित कर्णाली नदी किनारा खैरी बस्ने एकजनाको हात्तीको आक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा ३५ वर्षीय बेचन दहित रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेमबहादुर

मृतावस्थामा मकुना हात्ती

धरान, १७ असोज: सुनसरी र सप्तरी क्षेत्रमा विगतदेखि आतङ्क मच्चाउँदै आएको मकुना हात्ती मृतावस्थामा फेला परेको छ । कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालयभन्दा एक किमी उत्तरमा स्थानीयवासीको धानबारीमा आज बिहान

Screenshot