Logo

Tag: हिक्मतकुमार कार्की

मुख्यमन्त्री कार्कीको घर अगाडि शंकास्पद वस्तु फेला

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ८ मंसिर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको घर अगाडि शंकास्पद वस्तु फेला परेको छ । मुख्यमन्त्री कार्कीको झापास्थिति गौरादह नगरपालिका–३ डिपु चोकमा रहेको

विस्तृत पढ्नुहोस
आपसी सहयोग र सद्भावकाबीच दसैँ मनाऔँः मुख्यमन्त्री कार्की

काठमाडौं, २६ असोज । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपालीहरूको महान् चाड बडादसैँको शुभअवसरमा देशविदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ एवं दिदीबहिनीहरुमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु, एवं उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना

कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै

काठमाडौं, असोज २ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेशसभामा विश्वासको मत लिने भएका छन् । सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था

स्काउटले राष्ट्र र समाजप्रति सेवाभावले काम गर्नुपर्छः मुख्यमन्त्री कार्की

काठमाडौं, २९ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले स्काउटले राष्ट्र र समाजप्रति सेवाभावले कार्य गर्नुपर्ने बताएका छन् । नेपाल स्काउट कोशी प्रदेशद्वारा ६०औँ बाल दिवसका उपलक्ष्यमा आज विराटनगरमा आयोजित

बाल अधिकार संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री कार्की

विराटनगर, २९ भदौ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार बाल अधिकार संरक्षणमा प्रतिबद्ध भएको बताएका छन्। बाल दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले बाल अधिकार

कर्मचारीले उच्च नैतिकताका साथ सेवा प्रवाह गर्नुपर्छः मुख्यमन्त्री कार्की

काठमाडौं, २२ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई सफल बनाउन सबैले आ–आफ्ना क्षेत्रबाट सहयोग गर्न आग्रह गरेका छन् । २१औँ निजामती सेवा दिवसका अवसरमा शुभकामना सन्देश

महिला उद्यमीलाई विकास गर्न आवश्यक सहयोग गर्नेछौँः मुख्यमन्त्री कार्की

काठमाडौं, १४ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले महिला उद्यमीको प्रोत्साहनका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने बताएका छन् । मोरङ उद्योग व्यापार सङ्घ महिला उद्यमी समितिद्वारा तीजको उपलक्ष्यमा

कोशी प्रदेशलाई उत्कृष्ट बनाउनेतर्फ काम गरिरहेको मुख्यमन्त्री कार्कीको दाबी

काठमाडौं, २७ असार । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशलाई सबै क्षेत्रमा उत्कृष्ट बनाउनेतर्फ काम गरिरहेको बताएका छन् । सामाजिक विकास मन्त्रालयद्वारा आयोजित प्रदेशसभाका विषयगत समितिका सभापति र सामाजिक समितिका

विपद् जोखिम न्यूनीकरणका लागि प्रविधिको प्रयोग जरूरी छः मुख्यमन्त्री कार्की

काठमाडौं, २४ असार । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विपद् जोखिम न्यूनीकरणका लागि प्रविधिको प्रयोग जरूरी रहेको बताएका छन् । त्यसका लागि सम्भावित जोखियुक्त स्थानमा जनताको जीउधन सुरक्षाका लागि तत्काल

‘ब्याक बेन्चरहरु उछिट्टिएर राम्रो ठाउँमा पुग्छन्, तर चलाउन सक्दैनन्’

काठमाडौं, २७ जेठ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उछिट्टिएर राम्रो ठाउँमा पुगेको ब्याक बेन्चरहरुले राम्रो गर्न नसक्ने टिप्पणी गरेका छन् । पूर्वमुख्यमन्त्री केदार कार्कीले दिएको अभिव्यक्तिलक्षित गर्दै उनले आफू

सहकारीले उद्योगका लागि कच्चा पदार्थ उत्पादन गर्नुपर्छः मुख्यमन्त्री कार्की

काठमाडौं, १९ जेठ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सहकारीले उद्योगहरूलाई आवश्यक पर्ने कच्चा पदार्थ उत्पादन गर्नुपर्ने बताएका छन् । राष्ट्रसेवक बचत तथा ऋण सहकारी लिमिटेड संस्थाद्वारा आयोजित सहकारी

कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै

काठमाडौं, वैशाख ३१ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिँदैछन् । हिजो बसेको प्रदेशसभा कार्य व्यवस्था परामर्श समितिको बैठकले आज बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मतको