काठमाडौं, २९ असोज । राप्रपाकी नेतृ एवम् काठमाडौं-२ बाट प्रतिनिधिसभाको लागि प्रत्यक्षतर्फकी उम्मेदवार कुन्ती पोखरेलले मुलुक अहिले अभिभावकविहीन भएको भन्दै राजसंस्था फर्काउनुपर्ने बताएकी छिन् ।
काठमाडौं, २५ साउन । नेपाललाई हिन्दूराष्ट्र बनाउनुपर्ने र राजसंस्था पुनःस्थापना गर्नुपर्ने आवाज उठाउँदै आएका हिन्दू धर्मगुरू कालिबाबा स्वदेश आएका छन् । उनी लामो समययता भारत बस्दै आएकोमा आज स्वदेश आएका
नर्थ क्यारोलिन, ३० भाद्र । पूर्वप्रधानसेनापति रुक्माङ्गद कटवाल नेपाललाई हिन्दूराष्ट्र बनाउने अभियान बोकेर सक्रिय छन् । उनले अभियानलाई देशभर फैलाएसँगै विदेशमा पनि सक्रियता बढाएका छन् । हिन्दूराष्ट्र स्वाभिमान जागरण अभियानका
तनहुँ, ४ साउन: प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री शङ्कर भण्डारीले नेपाललाई हिन्दूराष्ट्र घोषणा गरिनुपर्ने बताएका छन् । व्यास नरपालिका–१० सिसुवा, भतेरीमा स्थानीय गाईको संरक्षण गर्न निर्माण
काठमाडौँ, १३ फागुन । विश्व भूमि पार्टी नेपालले नेपाललाई हिन्दूराष्ट्र बनाउनकोलागि तत्काल जनमतसंग्रह गराउनुपर्ने माग गरेको छ । मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर उक्त पार्टीले तत्कालै जनमतसंग्रह
काठमाडौं, २३ माघ । विश्व हिन्दू महासंघ, भारतका अध्यक्ष अजय सिंहले नेपालमा हिन्दूराष्ट्र पूर्नस्थापनाका लागि ठूलो अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गरिने घोषणा गरेका छन् । नेपाल भ्रमणमा रहेका अध्यक्ष सिंहले आज
काठमाडौं, ४ असोज । राप्रपा (संयुक्त) का अध्यक्षद्धय पशुपति शमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनी दशैंलगत्तै नेपालमा हिन्दूराष्ट्र र राजसंस्था पूर्नस्थापनाको लागि अन्तर्राष्ट्रिय सहयोग जुटाउनको लागि विदेश दौडाहमा निस्किएका छन्
नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. नारायण खड्का बौद्धिक नेता हुन् । सालिन र शिष्ट तरिकाले आफ्नो विचार राख्ने खड्काले काँग्रेसको भावी एजेन्डाबारे सनसनीपूर्ण खुलासा गरेका छन् । उनीसँग ऋषि धमलाले
काठमाडौं, १९ भदौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री शंकर भण्डारीले नेपाललाई हिन्दूराष्ट्र बनाउने घोषणा गरेका छन् । आफ्नो पार्टी अब हिन्दूराष्ट्रको पक्षमा खरो रुपमा उत्रिने पनि
नयाँ दिल्ली, १२ जेठ । भारतीय जनता पार्टी (भाजपा) का पूर्व अध्यक्ष एवम् निवर्तमान सडक यातायात तथा हाईवे, पानीजहाज तथा जलस्रोतमन्त्री नितिन जयराम गड्करीले नेपालमा हिन्दूराष्ट्र बनाउने कुरामा आफूहरुको कुनै
चितवन, १५ चैत । नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले नेपाल हिन्दूराष्ट्र बन्न नसक्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन चितवन शाखाले यहाँ आज आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले आफ्नो दल
काठमाडौं, २२ फागुन । राजावादी शक्तिहरुले हिन्दू राष्ट्रको एजेण्डालाई पछिल्लो समय जोडतोडले उठाउँदै आएका छन । राप्रपाका अध्यक्ष कमल थापाले त जनजागरण अभियान नै सञ्चालन गरेका छन् । उता, राष्ट्रिय