Logo

Tag: हुम्ला

लाली स्वास्थ्यचौकीमा औषधि अभाव

-रिपोर्टर्स नेपाल/संवाददाता

हुम्ला, २१ कात्तिक । हुम्लाको खार्पुनाथ गाउँपालिका–१ स्थित लाली स्वास्थ्यचौकीमा औषधि अभाव भएको छ । सरकारले निःशुल्क वितरण गर्ने औषधि अभाव हुँदा बिरामी समस्यामा परेका

विस्तृत पढ्नुहोस
नाम्खाको तुम्लिङमा फसे ४ विदेशीसहित १२ जना

नाम्खा, ४ कात्तिक । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाकोे हिल्सा र लिमीका पदयात्रामा आएका स्लोभेनियाका चार नागरिक, तीन पथप्रदर्शक र पाँच स्थानीय आइतबारबाट परेको बाक्लो हिमपातले लिमी क्षेत्रको तुम्लिङमा फसेका छन्

हुम्लामा पहिरोले ६ जना वेपत्ता

हुम्ला, ३ कात्तिक । हुम्लामा पहिरोले ६ जना वेपत्ता भएका छन् । जिल्लाको खार्पुनाथ गाउँपालिका खर्पेगाउँमा पहिरोले घर पुरिँदा धनबिरे शाहीको परिवार नै वेपत्ता भएका हुन् । वेपत्ता हुनेमा धनबिरे

चीनसँगको सीमा समस्याबारे अध्ययन गर्न हुम्ला पुगेको टोली फर्कियो

काठमाडौं, १ असोज । चीनसँगको सीमा समस्याबारे अध्ययन गर्न गठित टोली हुम्लाबाट फर्किएको छ । टोलीले समस्या उठेका विभिन्न क्षेत्रमा सीमा स्तम्भ र क्षेत्रको अध्ययन अवलोकन गरेर फर्किएको छ ।

२ दिनमा १०७ पर्यटक हुम्लामा

सिमकोट, ९ भदौ । जिल्लामा पर्यटक घुम्न आउने मौसम सुरु भएसँगै कोरोना त्रासका बीच पूर्ण स्वास्थ्य मापदण्डको ख्याल गरेर स्वदेशी तथा विदेशी पर्यटक हुम्ला आउन थालेका छन् । उत्तरी नाम्खा

सीमाको अनुगमन

हुम्ला, २ भदौ । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका हिल्सा सीमा सुरक्षामा रहेको सुरक्षा प्रहरीचौकी (बिओपी) हिल्साले पछिल्लो समय चीनसँग जोडिएका सीमास्तम्भको अनुगमनलाई तीव्रता दिँदै आएको छ । दुई वर्ष हिल्साको

हुम्ला भित्रिने मुख्य नाकामा कडाइ, सर्वसाधारण चिन्तित

हुम्ला, १२ बैशाख । जिल्ला प्रवेश गर्ने मुख्य नाका सिमकोट विमानस्थल र तीनवटा अन्य पैदलमार्गका नाकामा कडाइका साथ निगरानी बढाइने भएको छ । हुम्ला प्रवेश गर्ने मुख्य स्थान नेपालगञ्ज र

चार दिनदेखि हुम्लामा इन्टरनेट सेवा अवरुद्ध

हुम्ला, ८ बैशाख । हुम्लामा चार दिनदेखि नेपाल टेलिकमको इन्टनरनेट सेवा अवरुद्ध हुँदा सेवाग्राही मर्कामा परेका छन् । गएको शनिबार बेलुकादेखि इन्टरनेट सेवा अवरुद्ध हुँदा जिल्ला सदरमुकाम सिमकोटसहित आसपासका सेवाग्राही

हुम्लामा ६० मुद्दाको फैसला

हुम्ला, ६ बैशाख । जिल्ला अदालत हुम्लाले चालू आर्थिक वर्षको हालसम्म ६० मुद्दाको फैसला गरेको छ । अदालतका अनुसार अघिल्लो आवको सरेको र यस वर्षको नयाँ दर्ता गरी चालू आवमा

हुम्लामा दर्ता नगरी व्यवसाय सञ्चालन

हुम्ला, ३० चैत्र । हुम्लाको सदरमुकाम सिमकोटमा अधिकांश होटेल तथा अन्य व्यवसाय दर्ता नै नगरी सञ्चालन हुँदै आएका छन् । आइतबार सिमकोट बजारको अनुगमन गर्ने क्रममा दर्ता नगरी व्यवसाय सञ्चालन

हुम्लाका लागि सात हजार क्विन्टल चामल

काठमाडौं, चैत २९ । सरकारले हुम्लाका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत सात हजार क्विन्टल चामलको कोटा स्वीकृत गरेको छ । जिल्ला खाद्य व्यवस्थापन समिति हुम्लाले माग गरेअनुसार उक्त

विद्युत् कटौती भएकोमा ध्यानाकर्षण

हुम्ला, ११ चैत्र । हुम्लामा पछिल्लो समय हिल्दुम साना जलविद्युत् आयोजना वितरण केन्द्रबाट वितरित विद्युत् नियमित रुपमा कटौती भएको भन्दै जिल्लाका मानव अधिकारकर्मीको टोलीद्वारा प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गरिएको छ