Logo

Tag: ह्याप्पी होली

इच्छाविपरीत होली खेलेमा कारबाही हुने, तत्काल पक्राउ गर्न आदेश

-रिपोर्टर्स नेपाल/संवाददाता

भक्तपुर, चैत ३ । जिल्ला प्रशासन कार्यालय भक्तपुरले होली पर्वका नाममा जथाभावीरुपमा गैरकानुनी कार्य गरेमा तत्काल पक्राउ गरी कारबाही गर्ने भएको छ । जिल्ला प्रशासन

विस्तृत पढ्नुहोस
हर्षोल्लासका साथ पहाडी क्षेत्रमा आज फागु पर्व मनाईँदै

काठमाडौं, चैत १५ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश

उपत्यकामा होली

काठमाडौं, चैत १४ । उपत्यकामा हरेक वर्ष फागुन शुक्ल अष्टमीदेखि पूर्णिमासम्म होली खेलिन्छ । होली पर्व मनाउने क्रममा फागुन शुक्ल अष्टमीका दिन हनुमाढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ वसन्तपुरमा साइत पारेर

टीकापुरमा आजदेखि होली शुरु

कैलाली, चैत ८ । जिल्लाको टीकापुरमा आजदेखि होली देउडा खेल्न शुरु गरिने भएको छ । टीकापुर सांस्कृतिक समाजको आयोजनामा खेलिने होली देउडा टीकापुरको खुलामञ्चमा शुरु हुनेछ । होलीको तयारीका लागि

सुरू भयो होली, बसन्तपुरमा चीर ठड्याइयो (फोटो कथा)

काठमाडौं, फागुन २० । काठमाडौंको हनुमानढोकास्थित वसन्तपुरमा होलीको चीर ठड्याइएको छ । काठमाडौंको हनुमानढोकास्थित वसन्तपुरमा मंगलबार बिहान रंगीविरंगी कपडाहरुको ध्वजापताकासहितको तीन खण्डे चीर ठड्याइएको हो । चीर ठड्याएसँगै राजधानी काठमाडौंलगायत

तराई–मधेशमा आज हर्षोल्लासपूर्वक होली मनाइँदै

जनकपुरधाम, ७ चैत । समानता र निष्छलताको पर्व होली तराई–मधेशमा आज हर्षोल्लासपूर्वक मनाइँदैछ ।सद्भाव, सौन्दर्य र रशरङ्गको रङ्गीन पर्वसमेत मानिएको होली एक प्राचीन पर्व हो । भौगोलिक संरचना र मान्यताअनुरूप

सेल्फीमा झुमेका युवायुवतीहरु (फोटोफिचर)

काठमाडौं, ६ चैत्र । रंगहरुको पर्व फागु पूर्णिमा (होली) आज काठमाडौंमा भव्य रुपले मनाइएको छ । काठमाडौंका विभिन्न ठाउँमा होली खेल्नेहरुको ठूलो भीड देखिएको थियो । होलीमा झुमेका अधिकांश युवायुवतीहरु