Logo

Tag: ANFA

नेपालले कहिले विश्वकप फुटबल खेल्ला ?

समाचार विश्लेषण । विश्वकप फुटबलमा नेपालले हालसम्म छनोट हुन सकेको छैन । एशियाली देशहरुको छनोट चरणमा नेपालको लक्ष्य विश्वकपमा छनोट हुने भन्दा फुटबलका क्षेत्रीय शक्तिबाट

विस्तृत पढ्नुहोस
फिफा वरियतामा नेपाल १६६ औं स्थानमा

फुटबलको विश्व संस्था फिफाको वरियतामा नेपाल १६६ औं स्थानमा पुगेको छ । ९ साउनमा फिफाले सार्वजनिक गरेको नयाँ वरियतामा एक स्थान तल झर्दै नेपाल उक्त स्थानमा पुगेको हो । दक्षिण

एन्फा एकेडेमीका लागि ८१ खेलाडी छनोट

काठमाडौँ, १८ वैशाख । अखिल नेपाल फुटबल सङ्घ एन्फाले एन्फा एकेडेमीका लागि ८१ जना उमेर समूहका खेलाडी छनोट गरेको छ ।एन्फा कम्प्लेक्स सातदोबाटोमा आज बिहान सम्पन्न छनोटबाट एन्फाले मेडिकल परीक्षणका

एएफसी छनोट खेल्ने महिला टोली घोषणा

काठमाडौँ, ३ वैशाख । एशियाली फुटबल महासङ्घ एएफसी छनोटको दोस्रो चरण खेल्ने यू–१९ महिला राष्ट्रिय फुटबल टोलीको आज बिहान घोषणा गरिएको छ । अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०का अनुसार सरु

साफ महिला फुटबल शिल्ड सार्वजनिक

विराटनगर, २७ फागुन । पाँचाँै महिला साफ च्याम्पियनशिप फूटबल प्रतियोगिताको शिल्ड आज यहाँ सार्वजनिक गरिएको छ । अखिल नेपाल फूटबल सङ्घ ९एन्फा०द्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा शिल्ड सार्वजनिक गर्नुका

चिनियाँ फुटबल सङ्घका अध्यक्ष नेपाल आउने

काठमाडौँ, १६ फागुन । दुईदिने औपचारिक भ्रमणका लागि चिनियाँ फुटबल सङ्घका अध्यक्ष चाइ झिन्हुआ आज नेपाल आउने भएका छन् । अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०का महासचिव इन्द्रमान तुलाधरका अनुसार चाइ

फुटबलर बिमल घर्तीमाथि मापसेको आरोप, मागियो लिखित स्पष्टीकरण

काठमाडौं, १४ साउन । एसियाली खेलकुद र साफ च्याम्पियनसिप फुटबलको बन्द प्रशिक्षणमा रहेका पाँच खेलाडी र टिमका व्यवस्थापकलाई मापसे गरेको आरोपमा स्पष्टीकरण सोधिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले

राजुकाजीको समर्थन ब्राजिललाई, नेयमार, मेस्सी र रोनाल्डो मनपर्छ

काठमाडौं, ३० जेठ । नेपाली र्राष्ट्रिय फुटबल टिमका सहायक प्रशिक्षक राजुकाजी शाक्यले यसपालीको विश्वकप ब्राजिलले जित्ने विश्वास व्यक्त गरेका छन् । बुधबार प्राईम टाईम्स टेलिभिजनको चर्चित कार्यक्रम जनता जान्न चाहन्छनमा