Logo

Tag: केपी शर्मा ओली

नेपाल–चीनबीच २० समझदारीपत्रमा हस्ताक्षर

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २६ असोज । नेपालका सरकार प्रमुख र चीनका राष्ट्राध्यक्षको तहमा प्रतिनिधिमण्डलस्तरीय औपचारिक वार्ता केहीबेरअघि राजधानीमा सम्पन्न भएको छ । चीनका राष्ट्रपति सी चिनफिङ र

विस्तृत पढ्नुहोस
सीको स्वागतमा राष्ट्रपति र प्रधानमन्त्रीसहितको सिंगो क्याबिनेट

काठमाडौं, २६ असोज । चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागतमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना शनिबार साँझ अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । सबैभन्दा रोचक प्रधानमन्त्री

शीतल निवासमा द्विपक्षीय वार्ता

चीनका राष्ट्रपति सी चिनफिङ र राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार साँझ शीतल निवासमा द्विपक्षीय वार्तामा सरिक हुदै । तस्वीर : रोशन सापकोटा

सीलाई स्वागत

चीनका राष्ट्रपति सी चिनफिङलाई  स्वागत गर्दै । तस्वीर :रत्न श्रेष्ठ 

राष्ट्रपति सीद्वारा झाँकी अवलोकन

चीनका राष्ट्रपति सी चिनफिङ शनिबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा सांस्कृतिक झाँकी अवलोकन गर्दै । तस्वीर :नवीन पौडेल

राष्ट्रपति सीलाई स्वागत गर्दै प्रधानमन्त्री ओली

चीनका राष्ट्रपति सी चिनफिङलाई शनिबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा स्वागत गर्दै प्रधानमन्त्री केपी शर्मा ओली । तस्बिर :रत्न श्रेष्ठ

अनुसन्धानमा ओहदा नहेर्न प्रहरीलाई निर्देशन

काठमाडौं, २४ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले पद या दल विशेष हेरेर अपराध अनुसन्धान प्रभावित नगर्न प्रहरीलाई निर्देशन दिएका छन् । ६४ औं प्रहरी दिवसमा आज नेपाल प्रहरी मुख्यालय

प्रधानमन्त्री ओलीले सांस्कृतिक अधपतनको खतरा औल्याए

काठमाडौं, २४ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा सांस्कृतिक अधपतनको खतरा बढेको बताएका छन् । ६४ औं प्रहरी दिवसमा नेपाल प्रहरी मुख्यालय नक्शालमा प्रमुख अतिथिका रुपमा बोल्दै देशमा अभ्यता

दशैंलगत्तै स्वास्थ्य परीक्षणको लागि प्रधानमन्त्री सिंगापुर जाने

काठमाडौं, २२ असोज । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणको लागि पूनः सिंगपुर जाने तयारीमा जुटेका छन् । चिनियाँ राष्ट्रपति सि जिनपिङको नेपाल भ्रमणलगत्तै प्रधानमन्त्री ओली सिंगापुर जाने तयारीमा रहेको

प्रधानमन्त्रीको हातबाट टीका लगाउँदा इश्वरलाई जमराको माला, आइजीपी खनाललाई आशिर्वाद (तस्बिरसहित)

काठमाडौं, २१ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीको हातबाट टीका लगाउन पुगेका उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेललाई जमराको माला मिलेको छ । टीका लगाउनेको पंक्तिमा सबैभन्दा अगाडि रहेका उनलाई ओलीले

प्रधानमन्त्री ओली झापामा

भद्रपुर, २० असोज : प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली आज गृहजिल्ला झापामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी हुनुभएको छ । आज बिहान झापा आउनुभएका

दशैंको शुभकामना साट्न प्रधानमन्त्री ओली झापा पुगे

काठमाडौं, २० असोज । यो वर्षको दशैंको शुभकामना आदानप्रदान गर्नको लागि प्रधानमन्त्री केपी शर्मा ओलीले गृह जिल्ला झापा पुगेका छन् । प्रधानमन्त्रीको सचिवालयले जनाएअनुसार दमक नगरपालिकामा आयोजना गरिएको कार्यक्रममा सहभागि