Logo

Tag: Nepal-China

नेपाल–चीन संयुक्त सैन्य तालिम काठमाडौंमा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं १३ भदौ । नेपाल–चीनबीच दोस्रो संयुक्त सैन्य तालिम बुधबारदेखि काठमाडौंमा सुरु भएको छ । यसलाई ‘सगरमाथा संयुक्त सैन्य तालिम’ को नाम दिइएको छ । तालिममा

विस्तृत पढ्नुहोस
चीनका १५ वटा शहरसँग नेपालको दुरी छोटियो

काठमाडौं ११ साउन । नेपाल र चीनबीच शुक्रबार बेइजिङमा नयाँ हवाई सम्झौता भएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्यको नेतृत्वमा बेइजिङ पुगेको नेपाली प्रतिनिधिमण्डलले चीनमा नेपाली जहाजले

नेपाल–चीन हवाई सेवा सम्झौता, सबै विमानस्थलमा उडान एजेन्डा

काठमाडौं ७ साउन । नेपाल र चीनबीच हवाई सेवा सम्झौता (एएसए) पुनरावलोकन गर्न नेपाली प्रतिनिधिमण्डल आज चीन प्रस्थान गर्दैछ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयका सहसचिव सुरेश आचार्य संयोजकत्वको

भ्रमण सधैं सफल, समस्या कार्यान्वयनमा

काठमाडौं १८ बैशाख । मुलुकमा गणतन्त्र स्थापना भएको १० वर्षपछि राष्ट्रप्रमुखको पहिलो बेइजिङ यात्रा ‘सफल’ रहेको दाबी दुवै देशका कूटनीतिज्ञहरूले गरेका छन्। बेइजिङबाट मंगलबार ल्हासा फर्केको राष्ट्रपति विद्यादेवी भण्डारी नेतृत्वको

दक्षिणको एकाधिकार तोडियो, उत्तरी समुद्रको अर्को ढोका खुल्यो

काठमाडौं १७ बैशाख । चिनियाँ राष्ट्रपति सी चिनिफिङले राजनीतिक स्थायित्व र आपसी सहकार्यबाट नै नेपालको समृद्धि यात्रा सफल हुने बताएका छन्। नेपालको राजनीति, स्थायित्व र विकासक्रमलाई नजिकबाट नियालिरहेको स्पष्ट पार्दै

नेपाल चीनबीच विभिन्न सम्झौतामा हस्ताक्षर

राष्ट्रपति विद्यादेवी भण्डारी तथा उहाँका चिनियाँ समकक्षी सी चिनफिङबीच आज ग्रेट हल अफ द पिपलमा द्विपक्षीय बैठकपछि उहाँहरुको उपस्थितिमा नेपाल तथा चीनबीच विभिन्न सम्झौतामा हस्ताक्षर भएको छ । पहिलो हस्ताक्षर

‘राष्ट्रपति भण्डारीको चीन भ्रमण सफल’

वैशाख १५, काठमाण्डौ । परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले नेपालको विकासमा चिनिया चासो बढ्दै गएको बताएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै कुटनीतिज्ञ श्रेष्ठले नेपालका विभिन्न

नेपालमा लगानी गर्न चीनको चासो बढी

काठमाडौं १२ चैत । नेपालको प्रत्यक्ष वैदेशिक लगानीमा चिनियाँ हिस्सा बढी देखिएको छ । पछिल्लो पाँच वर्षमा भारतलाई पछि पार्दै चिनियाँ लगानीकर्ताले बढी प्रतिबद्धता जनाएका हुन् । नेपालमा चिनियाँ लगानी

चिनले बोआवो सम्मेलनमा नेपाललाई किन बोलाएन ? यस्तो छ रहस्य

चैत ८, काठमाण्डौ । प्रधानमन्त्री केपीशर्मा ओलीले सत्ताको बागडोर समालेपछि नेकपा समर्थकहरूले चीनबाट नेपालमा अर्बौं सहायता आउने दाबी गरेका थिए । कम्युनिस्ट पार्टीको सरकार भएकाले चीनको सद्भाव बढी हुने र

चीनले बिर्सियो नेपाल

काठमाडौं ८ चैत । नेपाल यसपटक ‘बोआओ फोरम’ मा सहभागी नहुने भएको छ। चीनको हैनान प्रान्तमा हरेक वर्ष आयोजना हुने ‘बोआओ फोरम’ को सम्मेलनमा सहभागी हुँदै आएको थियो। गत मंसिरमा परराष्ट्र

चीनीयाँ राष्ट्रपतिद्धारा एक चीन नीतिमा नेपालको खुलेर प्रशंसा

बेईजिङ, ६ चीन । ६ दिने चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चीनीयाँ राष्ट्रपति सि जिनपिङबीच अहिले एक्लाएक्लै भेटवार्ता सम्पन्न भएको छ । ओली र राष्ट्रपति सी जिनफिङबीच