Logo

Tag: Nepali

देशै खाने काम आफ्नो हो भन्ठान्ने काँग्रेसले हामीलाई लोकतन्त्रको पाठ सिकाउन मिल्दैन : ओली

काठमाडौँ, ७ साउन / प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेसका परिभाषामा अरु पार्टी सरकारमा हुँदा अधिनायकवाद देख्ने ऐतिहासिक परम्परा नै

विस्तृत पढ्नुहोस
रामकुमारी झाँक्रीले माँगिन् कानूनमन्त्री तामाङको राजिनामा

काठमाडौं, ६ साउन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की नेतृ एवम् सांसद रामकुमारी झाँक्रीले कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङको राजिनामा माँगेकी छिन् । बंगलादेशमा चिकित्सा शिक्षा

अनशनको नाममा तोडफोड गरेर राजनीतिक अस्थिरता निम्त्याउन खोजे सरकार चुप लागेर बस्दैन् : मन्त्री महासेठ (भिडियोसहित)

काठमाडौं, ६ साउन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले अहिलेपनि यातायात क्षेत्रमा सिण्डिकेट कायम छ भन्ने आरोपमा कुनै सत्यता नभएको स्पष्ट पारेका छन् । उनले भने,‘अब सिण्डिकेट कहिल्यैपनि नफर्किनेगरि

उपेन्द्र यादव अनिर्णयको बन्दी : ओलीसँग मनमुटाव, प्रचण्डसँग नजिक !

काठमाडौं, ६ साउन । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपप्रधान एवम् स्वास्थ्यमन्त्री बनेर केपी शर्मा ओली नेतृत्वको सरकारमा त सहभागी भए तर उनी पछिल्लो समय अनिर्णयको बन्दी बनेका छन् ।

सरकारविरुद्ध देउवा आक्रमक, कम्युनिष्टसँग लड्ने उद्धघोष

काठमाडौं, ६ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले आफूहरु पञ्चायत, राणा र राजासँग लडेर आएकोले कम्युनिष्टहरुले एकदलीय अधिनयावाद लाद्न खोजेकोले उनीहरुका विरुद्धमा पनि

सरकार दमन गरेर सत्ता चलाउन चाहन्छ, अब धेरै टिक्दैन : पौडेल

काठमाडौं, ६ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार दमन गरेर सत्ता चलाउन उद्धत रहेको आरोप लगाएका छन् । वीपी

तरुण दलको प्रर्दशनमा दमन भएको छैन : काठमाडौं प्रहरी प्रमुख पोखरेल

काठमाडौं, ६ साउन । काठमाडौं प्रहरी प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक विश्वराज पोखरेलले शनिबार तरुण दलले राजधानीमा गरेको प्रर्दशनमा प्रहरी दमन नभएको पनि उनले स्पष्ट पारेका छन् । नेपाल प्रहरीले शान्तिपूर्ण रूपमा

कांग्रेस एक ढिक्का भैसक्यो, सबै विवाद हल भयो : प्रदीप पौडेल (भिडियोसहित)

काठमाडौं, ६ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले डाक्टर केसीको जीवन रक्षाको लागि सरकारले तत्काल पहलकदमी चाल्नुपर्ने बताएका छन् । डाक्टर केसीले उठाएका मागप्रति कांग्रेसको

माधव नेपालको आरोप : सरकारलाई काम गर्न नदिने षडयन्त्र भयो

भक्तपुर, ५ साउन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले सरकारलाई काम गर्न नदिन अनेक षडयन्त्र र गतिविधि भइरहेको आरोप लगाएका छन् । पुष्पलालको ४०

ओली-प्रचण्डलाई थपियो तनाब, मोहन बैद्यपनि डाक्टर केसीको पक्षमा

काठमाडौं, ५ साउन । नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन वैद्यले आज शिक्षण अस्पताल पुगी डा. गोविन्द केसीलाई भेटी उनको स्वास्थ्यबारे जानकारी लिएका छन्। अध्यक्ष वैद्यले डा. केसीलाई भेटी उनको

बानेश्वरमा प्रहरी धरपकडपछि देउवाले बोलाए आकस्मिक बैठक

काठमाडौं, ५ साउन। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज साँझ केन्द्रिय कार्य समितिको आकस्मिक बैठक बोलाएका छन् । पार्टीको भातृ संस्था नेपाल तरुण दल नेकपा अध्यक्ष केपी

सरकारको दुई तिहाईको दम्भले देश डुब्यो, समर्थन गरेबापत अनुभुति भएन : यादव (भिडियोसहित)

काठमाडौं, ५ साउन ।  राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले सरकारलाई आफूहरुले समर्थन गरेवापतको अनुभुति प्राप्त नगरेको गुनासो पोखेका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना