Logo

Tag: pm oli

प्रधानमन्त्रीको बोली असंसदीय ठहर, अभिलेखबाट हटाइयो

काठमाडौं २८ बैशाख । प्रतिनिधिसभाको शुक्रबारको बैठकले सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जबाफ दिने क्रममा प्रधानमन्त्रीले बोलेका असंसदीय शब्द अभिलेखबाट हटाइएको छ। प्रधानमन्त्री केपी

विस्तृत पढ्नुहोस
प्रधानमन्त्री ओली आज भियतनाम जाँदै

काठमाडौं २६ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार दक्षिण पूर्वी एसियाली(आसियान)का दुईवटा मुलुक भियतनाम र कम्बोडियाको औपचारिक भ्रमणमा जाँदै हुनुहुन्छ । परराष्ट्र सम्बन्धलाई छिमेक र परम्परागत शक्ति राष्ट्रमा मात्र

प्रधानमन्त्रीको भियतनाम–कम्बोडिया भ्रमणबारे विज्ञ के भन्छन् ?

काठमाडौं २४ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओली बिहीबारदेखि दक्षिणपूर्वी एसियाली मुलुक भियतनाम र कम्बोडियाको भ्रमण गर्दैछन् । भियतनामका प्रधानमन्त्रीको निमन्त्रणामा त्यसतर्फ जान लागेका प्रधानमन्त्री ओलीको भ्रमणलाई लिएर कुटनीतिक क्षेत्रका

प्रधानमन्त्रीको गृहक्षेत्रः आश्वासन बढी, काम शून्य

काठमाडौं २२ बैशाख । अघिल्लोपटक प्रधानमन्त्री हुँदा केपी ओलीले आफ्नो क्षेत्रमा विकासे योजनाको थुप्रो ल्याउने बताएका थिए । उनले कागजमा केही योजना पनि ल्याए । तर, ती कार्यान्वयनमा भने अझै

आफ्नो निर्वाचन क्षेत्रमा योजना पार्न प्रधानमन्त्री र सभामुखको दबाब

काठमाडौं २१ बैशाख । धानमन्त्री केपी ओलीलाई शुक्रबार कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले टि्वटमार्फत सोधे, ‘तपाईं देशको प्रधानमन्त्री कि दमकको मेयर ?’ संसद्‌मा दुई तिहाइ बहुमत प्राप्त सरकारका प्रधानमन्त्रीलाई शर्माले यस्तो

प्रधानमन्त्री भियतनाम जाँदै

काठमाडौं १८ बैशाख । अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा प्रमुख अतिथिका रूपमा सहभागी हुन अर्को साता भियतनाम जान लागेका प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलोपटक राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको चार्टर्ड सेवा लिने

अनुसन्धानमा नेपाली पोख्त : प्रधानमन्त्री ओली

काठमाडौं २० चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीहरू परापूर्वकालदेखि नै अनुसन्धानमा पोख्त भएको बताएका छन् । विद्वान् पुर्खाका सन्तान भएकाले ‘जेनेटिक मेमोरी’ ले नेपालीलाई अध्ययन अनुसन्धानमा पोख्त बनाएको उनको

ओली-प्रचण्ड सहमत : बामदेव सांसद बन्ने पक्का, माधव नेपाललाई तनाब !

काठमाडौं, ९ भदौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड पार्टीका अर्का नेता बामदेव गौतमलाई जसरीपनि सांसद बनाउनुपर्ने भन्दै एउटा सहमतिमा

अतिविपन्न वर्गलाई समेट्नुपर्छ : प्रधानमन्त्री ओली

काठमाडौं, ८ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले गरिबी निवारणका कार्यक्रमले अतिविपन्न वर्गलाई समेट्न सक्नुपर्ने बताएका छन् । गरिबी निवारण कोषको ६९ आँै सञ्चालक समितिको बैठकलाई आज सिंहदरबारमा सम्बोधन गर्दै

प्रधानमन्त्री ओलीद्धारा गोबर ग्यासको उद्घाटन

विराटनगर, ५ भदौ । पहिलो प्रधानमन्त्रीको कार्यकालमा भारतीय नाकाबन्दीको सामना गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीको ‘सिलिण्डरको युग समाप्त गरिदिन्छु, घरघरमा ग्यासको पाइप जोडिदिन्छु’ भन्ने अभिव्यक्तिले सार्थकता पाएको छ। यो सार्थकता

संविधान संशोधन हुँदैन भन्ने हल्लामा कुनै सत्यता छैन : प्रधानमन्त्री ओली

जनकपुरधाम, २ भदौ / प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो प्रधानमन्त्रीत्वकालमा सबै भन्दा बढी विकास प्रदेश नं २ मा नै हुने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रदेश नं २ को आज

‘कानून व्यावहारिक रुपमा कार्यान्वयन गर्न र गराउन सरकार प्रतिबद्ध’

काठमाडौँ, १ भदौ / प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकी देवानी (संहिता) तथा मुलुकी अपराध (संहिता) ऐनलगायत कानूनलाई व्यावहारिक रुपमा कार्यान्वयन गर्न र गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । ऐन