Logo

Videos

प्रधानन्यायाधीश जबराको राजीनामाले मात्रै समस्याको समाधान हुँदैन्, बारको आन्दोलन बायस छ : डा. भण्डारी (भिडिओसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १८ कार्तिक । बरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले अहिलेको अवस्थामा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा दिएरमात्रै समस्याको समाधान हुने भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले पनि

विस्तृत पढ्नुहोस
डा. प्रकाशचन्द्र लोहनीको आरोप : नेपालका नेताहरु यति करप्ट भएर गए कि उनीहरुले न्यायालयलाई पनि करप्ट गराए (भिडिओसहित)

काठमाडौं, १८ कार्तिक । राप्रपाका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा दिनुपर्छ वा पर्दैन भन्दापनि यस्तो अवस्था किन आयो ? भनेर गम्भीर समिक्षा हुनुपर्नेमा जोड दिएका छन्

‘मेरै कार्यकालमा प्रदेशको नामाकरण हुन्छ, मलाई कांग्रेसको पूरापुर समर्थन छ’ : मुख्यमन्त्री राई (भिडिओसहित)

प्रदेश नम्बर १ का नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राईले आफू नेतृत्वको मन्त्रिपरिषद् जम्बो नबन्ने बताएका छन् । उनले मध्यमस्तरको मन्त्रिपरिषद् बन्ने बताएका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको

हाम्रो पार्टी प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोग ल्याउने र राजीनामा माग्ने पक्षमा छैन् : मनिष सुमन (भिडिओसहित)

काठमाडौं, १७ कार्तिक । जनता समाजवादी पार्टी, नेपालका प्रभावशाली नेता तथा प्रदेश नम्बर २ का सांसद मनिष सुमनले आफूहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोगको प्रस्ताव नल्याउने स्पष्ट पारेका छन् ।

ओली भन्ने मान्छे प्रचण्डसँग थुरथुर डराउँछ : मुक्ति प्रधान (भिडिओसहित)

काठमाडौं, १७ कार्तिक । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता तथा पूर्व महान्यायाधिवक्ता मुक्ति प्रधानले नेकपा (एमाले) को शक्ति सबै ढलेको टिप्पणी गरेका छन् । आफ्नो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल

बारले बोल्दैन, बोलिसकेपछि छोड्दैन : प्रधान (भिडिओसहित)

काठमाडौं, १७ कार्तिक । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता तथा पूर्व महान्यायाधिवक्ता मुक्ति प्रधानले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा दिनैपर्ने बताएका छन् । उनले प्रधान्यायाधीश जबराले विगतमा गर्न नहुने

बिचरा माधव नेपाल ! आफू उभिनको लागि कांग्रेस र माओवादीको बुईं चढेका छन् : आनन्द पोखरेल (भिडिओसहित)

काठमाडौं, १७ कार्तिक । नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री आनन्द पोखरेलले आफ्नो पार्टी हिजो सरकारमा भएपनि आज प्रतिपक्षमा रहेको टिप्पणी गरेका छन् । उनले अहिले पनि एमाले सबै प्रदेशमा

‘हामी अहिले सरकारमा छैनौं, तर हामीमाथि जनताको ठुलो साथ छ’ : प्रदीप ज्ञवाली

नेकपा (एमाले) का प्रवक्ता तथा सचिव प्रदीपकुमार ज्ञवालीले अध्यक्ष केपी शर्मा ओलीले लिएको नीतिको कारण केन्द्रदेखि प्रदेशसम्म एमालेको सरकार ढलेको भन्नेमा कुनै सत्यता नभएको बताएका छन् । आज विहान नेपाली

प्रधानन्यायाधीश जबराले राजीनामा दिनुको विकल्प छैन्, राजीनामा नदिए हामी सर्वोच्चमा पस्न दिँदैनौं : डा. त्रिपाठी (भिडिओसहित)

काठमाडौं, १६ कार्तिक । वरिष्ठ अधिवक्ता डा. दीनेश त्रिपाठीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा नदिएसमम आफूहरुको आन्दोलन जारी रहने बताएका छन् । उनले भने,‘जबसम्म उहाँले पद त्याग गर्नुहुन्न, तबसम्म यो

प्रधानन्यायाधीशको राजीनामा मागेका छैनौं, न्यायालयभित्रैबाट समस्याको समाधान हुनुपर्छ : सह-महामन्त्री थापा (भिडिओसहित)

काठमाडौं, १५ कार्तिक । नेपाली कांग्रेसका सहमहामन्त्री सुनिलबहादुर थापाले अहिले न्यायालयभित्र देखिएको समस्या न्यायालयभित्रैबाट समाधान होस भन्ने आफूहरुले चाहेको स्पष्ट पारेका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता

ओलीले ज्ञानेन्द्रका मान्छेहरुलाई भेटेर मौका आए गणतन्त्र उल्ट्याउने भनेको मसँग सूचना छ : प्रचण्ड (भिडिओसहित)

काठमाडौं, १५ कार्तिक । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहका केही मान्छेहरुलाई भेटेर गणतन्त्र मन

किर्तिपुरमा प्रचण्डको उद्घोष : माओवादीमा आकर्षण बढ्यो, उभार आउन अझै बाँकी छ (भिडिओसहित)

काठमाडौं, १५ कार्तिक । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो पार्टीले लिएको विचार र कार्यक्रमका कारण फेरी माओवादीमाथि आकर्षण बढिरहेको बताएका छन् । विभिन्न