Logo

Videos

एमालेले सातौं संविधान दिवस मनाउँदै, अध्यक्ष अ‍ोलीले सम्बोधन गर्दै (लाइभ भिडिओसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ३ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले सातौं संविधान दिवस मनाउँदै छ । अहिले पूर्व सभामुख सुवासचन्द्र नेम्वाङले सम्बोधन गरिरहेका छन् ।

विस्तृत पढ्नुहोस
प्रधानमन्त्री र राष्ट्रपतिको मिलेमतोमा संविधानलाई धुजाधुजा पारियोः प्रथम राष्ट्रपति डा. रामवरण यादव (भिडिओसहित)

काठमाडौं, असोज ३ । प्रथम राष्ट्रपति डा. रामवरण यादवले सत्ताको छिनाझप्टीमा लागेर प्रधानमन्त्री र राष्ट्रपतिको मिलेमतोमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानलाई धुजाधुजा पारिएको बताएका छन् । सातौं संविधान दिवसको अवसरमा

‘केपी ओलीको कारण अहिलेको स्थिति आएको हो, एमसीसीबारे राष्ट्रिय सहमति आवश्यक छ’ : भीमसेनदास प्रधान (भिडिओसहित)

काठमाडौं, २ असोज । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व रक्षामन्त्री भीमसेनदास प्रधानले अहिलेको राजनीतिक अवस्थाको सिर्जना एमाले अध्यक्ष केपी शर्मा ओलीको कारण भएको दाबी गरेका छन

विरोध खतिवडाको उद्घोष : अबको चुनावमा केपी ओलीको पार्टीभन्दा हाम्रो पार्टी ठूलो भएन भने म राजनीतिमा सन्यास लिन्छु (भिडिओसहित)

काठमाडौं, २ असोज । नेकपा (एकीकृत समाजवादी) पार्टीका प्रभावशाली नेता विरोध खतिवडाले आउने चुनावमा केपी शर्मा ओलीको भन्दा आफ्नो पार्टी ठूलो हुने दाबी गरेका छन् । उनले भने,‘हेर्नुहोला, आउने चुनावमा

‘अब देशलाई निर्वाचनमा लिएर जानुको अर्को विकल्प छैन्’ : प्रदीप पौडेल (भिडिओसहित)

प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसका प्रभावशाली युवा नेता प्रदीप पौडेलले सरकारको बारेमा अहिले नै मूल्यांकन गर्ने बेला नभएको बताएका छन् । तर, उनले मुलुकलाई अहिलेको राजनीतिक अन्यौलताबाट निकास दिनको लागि

सुवास नेम्वाङलाई ऋषि धमलाको प्रश्न : संसद् अवरुद्ध गर्दा तपाईँलाई हिनताबोध हुँदैन् ? (भिडिओसहित)

काठमाडौं, १ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का संसदीय दलका उपनेता तथा पूर्व सभामुख सुवासचन्द्र नेम्वाङले सिद्धान्त र व्यवहार दुवैमा प्रष्ट भएर आफूहरु संसदीय प्रणालीको पक्षमा उभिएको स्पष्ट

संसद् अवरोधलाई लिएर कांग्रेस र एमाले नेताबीच चर्काचर्की (भिडिओसहित)

काठमाडौं, ३१ भदौ । नेपाली कांग्रेसका प्रभावशाली नेता चिनकाजी श्रेष्ठले प्रमुख प्रतिपक्षी दल एमालेले संसद् अवरोध गर्नु गलत भएको टिप्पणी गरेका छन् । संसद् सुचारु गराउनको लागि प्रधानमन्त्री शेरबहादुर देउवाले

सांसद शाहीको घोषणा : म कतैबाट परिचालित भएको कसैले पुष्टी गरे राजनितीबाटै सन्यास लिन्छु

काठमाडौं, ३० भदौ । सत्तारूढ दल नेपाली काँग्रसकी सांसद रंगमती शाहीले चीनले नेपालको भू–भाग मिचेको दाबी गरिन् । आफु कतैबाट पनि परिचालित नभएको उनको स्पष्टोक्ति थियो । सांसद शाहीले आफु

लोलोम्जोङमा चीनले नेपाली भूमि मिचेको भए राजीनामा दिने सांसद लामाको घोषणा

काठमाडौं, ३० भदौ । हुम्लाका स्वतन्त्र सांसद छक्कबहादुर लामाले हुम्लाको लोलोम्जोङमा चीनले नेपाली भूमि मिचेको भए आफुले राजीनामा दिने घोषणा गरेका छन् । सांसद लामाले चीनले नेपाली भूमि नमिचेको दाबी

माधव नेपाल र उपेन्द्र यादवको कारण दोस्रोपटक संसद् विघटन भएको हो, ओलीको कुनै दोष छैन् : शंकर पोखरेल (भिडिओसहित)

काठमाडौं, ३० भदौ । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री शंकर पोखरेलले आफुहरुले संसद् अवरोध गर्न नचाहेको स्पष्ट पारेका छन् । सभामुख अग्निप्रसाद सापकोटाले एउटै

केपी ओलीको टिप्पणी : ‘अब १४ महिनापछि त चुनाव आउला नि’ (भिडिओसहित)

काठमाडौं, २९ भदौ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सत्तासिन गठबन्धन चुनाव भनेपछि थर्रथर्री कामेको बताएका छन् । उनले एमालेको नेतृत्वमा देशले असाधारण प्रगति गरेको पनि दाबी गरेका

‘अब अदालतले देश चलाउने दिशातर्फ देश जाँदैछ, यस्तो भयो भने संसद्को औचित्य समाप्त हुन्छ’ : डा. भीमबहादुर रावल

नेकपा (एमाले) का उपाध्यक्ष डा. भीमबहादुर रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीले दश बुँदे सहमति कार्यान्वयन नगर्ने भनेर कतैपनि नभनेको स्पष्ट पारेका छन् । तर, मिडियामा गलत प्रचार भएको उनको