Logo

Videos

बजेट भाषण : जेष्ठ नागरिकको भत्ता ४००० पुग्यो

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १५ जेठ ।अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेटमा भाषणमार्फत् ज्येष्ठ नागरिकको भक्ता चार हजार पुर्याएका छन् । त्यस्तै, सबै नागरिकलाई कोभिड–१९ विरुद्ध चाँड

विस्तृत पढ्नुहोस
आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक (लाईभ भिडिओ)

काठमाडौं, १५ जेठ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेटमा भाषणमार्फत् सबै नागरिकलाई कोभिड–१९ विरुद्ध चाँड निःशुल्क खोप उपलब्ध गराउने स्पष्ट गरेका छन् । अहिले सार्वजनिक भइरहेको उक्त बजेटमा

केपी ओलीमाथि खनिए प्रदीप पौडेल, अध्यादेशमार्फत देश चलाउने व्यक्तिले कसरी निश्पक्ष चुनाव गराउँछ ? (भिडिओसहित)

काठमाडौं, १५ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता प्रदीप पौडेलले कोभिडबाट मृत्यु हुनेहरुको संख्या अहिले आएजस्तो नभएको भन्दै अहिले आएको तथ्यांकभन्दा तीन गुणा बढि रहेको टिप्पणी गरेका

नागरिक जोगाउनको लागि नै निषेधाज्ञा गरिएको हो, अहिले संक्रमण दर घटेको छ : काठमाडौंका सिडिओ पराजुली (भिडिओसहित)

काठमाडौं, १४ जेठ । काठमाडौंका सिडिओ कालीप्रसाद पराजुलीले निषेधाज्ञाकै कारण अहिले कोरोना संक्रमणको दर घटेको स्पष्ट पारेका छन् । तर, जति अपेक्षा गरेको हो त्यो अनुसारको अहिलेपनि पूर्ण नियन्त्रणमा लिन

संविधानविद् डा. आचार्यको टिप्पणी : प्रधानमन्त्री र राष्ट्रपतिले मान्छे मारेको भन्दा ठूलो अपराध गरे (भिडिओसहित)

काठमाडौं, १३ जेठ । संविधानविद् डा. भीमार्जुन आचार्यले प्रतिनिधिसभा विघटन गर्ने कदम असंवैधानिक भएको भन्दै पूनःस्थापनाका लागि कानूनमा पर्याप्त ठाउँ रहेको बताएका छन् । आज (बिहीबार) सभामुख अग्नि प्रसाद सापकोटाले

संसद् पूनःस्थापना हुने अधिवक्ता काफ्लेको दाबी (भिडिओसहित)

काठमाडौं, १३ जेठ । अधिवक्ता राजेश काफ्लेले प्रतिनिधिसभा विघटन असंवैधानिक भएकोले अदालतबाट पूनःस्थापना हुने दाबी गरेका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार

सरकार कोभिडको आडमा आफ्नो राजनीतिक स्वार्थ सिद्धी गर्नतिर लाग्यो : डा. महत (भिडिओसहित)

काठमाडौं, १३ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले चीनले अनुदानमा फेरि दश लाख डोज खोप दिने भनेर गरेको घोषणाको स्वागत गरेका छन् । उनले भारतबाट

महन्थ ठाकुरको प्रश्न : फिजी कहाँ बनिरहेको छ ? पहाडमा बनिरहेको छ कि मधेशमा ? (भिडिओसहित)

काठमाडौं, १२ जेठ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले नागरिकता अध्यादेश आउनु खुशीको कुरा भन्दै यसको सबैले स्वागत गर्नुपर्ने बताएका छन् । आज राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण

प्रधानमन्त्री ओलीविरुद्ध खनिईन् पूर्व सभामुख ओनसरी घर्ती, संसद् विघटन गर्ने अधिकारी कहाँबाट पाउनुभयो ? (भिडिओसहित)

काठमाडौं, १२ जेठ । पूर्व सभामुख ओनसरी घर्तीमगरले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक भएको बताएकी छिन् । आज विहान नेपाली रेडयो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस

म धन नभएपनि मन चाहीँ भएको मान्छे हुँ : वनमन्त्री आले (भिडिओसहित)

काठमाडौं, १२ जेठ । वन तथा वातावरणमन्त्री प्रेम आलेले कोभिड-१९ ले देश ग्रसित भएपछि आफूले व्यक्तिगत रुपमा करिब ३८ देखि ४० लाख बराबरको सामान बाँडेको स्पष्ट पारेका छन् । ती

गोकर्ण विष्टले देउवालाई प्रधानमन्त्री बनाउन सिग्नेचर गर्नुभएको छ, म सँग सिग्नेचरको फोटोकपी छ : गगन थापा (भिडिओसहित)

काठमाडौं, १२ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता, पूर्वमन्त्री तथा सांसद गगन कुमार थापाले आफ्नो पार्टीका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनको लागि १४९ जना सांसदले हस्ताक्षर गरेको

केपी ओलीले बेइमानी गरे, संसारमा यस्तो राजनीतिक जघन्य अपराध सायद भएको छैन होला : रामनारायण बिडारी (भिडिओसहित)

काठमाडौं, १२ जेठ । नेकपा (माओवादी केन्द्र) का नेता तथा राष्टियसभाका सदस्य रामनारायण बिडारीले प्रधानमन्त्री केपी शर्मा ओलीले गलत मनशायले चुनावको मिति घोषणा गरेको र संसद् विघटन गरेको टिप्पणी गरेका