Logo

Videos

जसपा सरकारमा जान्छ त ? यसो भन्छिन् चन्दा चौधरी (भिडिओसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १५ बैशाख । जनता समाजवादी पार्टी, नेपालकी सांसद तथा प्रभावशाली नेतृ चन्दा चौधरीले पार्टीले अविश्वासको प्रस्तावमा समर्थुन गर्ने कि नगर्ने भन्नेबारे कुनै निर्णय नभएको

विस्तृत पढ्नुहोस
प्रधानमन्त्रीविरुद्ध कांग्रेसले अविश्वासको दर्ता गर्छ : भीमसेनदास प्रधान (भिडिओसहित)

काठमाडौं, १५ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा सांसद भीमसेनदास प्रधानले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले संसदलाई कुनै विजनेस नै नदिएर स्थगित गरेकोमा आक्रोश पोखेका छन् ।

देउवा र प्रचण्डले केपी ओलीको विकल्प खोज्न सक्नुहुन्न : शेरबहादुर तामाङ (भिडिओसहित)

काठमाडौं, १५ बैशाख । नेकपा (एमाले) का नेता तथा सांसद शेरबहादुर तामाङले कांग्रेस र नेकपा (माओवादी केन्द्र) ले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्न नसक्ने दाबी गरेका छन् ।

काठमाडौंका सिडिओ पराजुलीसँग ऋषि धमलाको विशेष कुराकानी, लकडाउनमा के गर्न पाउने ? के गर्न नपाउने ? (भिडिओसहित)

काठमाडौं, १४ बैशाख। काठमाडौंका सिडिओ कालीप्रसाद पराजुलीसँग पत्रकार ऋषि धमलाले प्राइम टिभीको लागि विशेष कुराकानी गरेका छन् । काठमाडौं उपत्यकामा यही बैशाख १६ गतेदेखि बैशाख २२ गतेसम्म निषेधाज्ञा लगाईएको छ

भिडिओमार्फत गगन थापाले गराए प्रधानमन्त्री ओलीको ध्यानाकार्षण (भिडिओसहित)

काठमाडौं, १३ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली युवा नेता तथा सांसद गगन कुमार थापाले कोरोना संक्रमण बढेको भन्दै यसको रोकथाम तथा नियन्त्रणको लागि सरकारले आवश्यक कदम चाल्नुपर्ने

देशव्यापी लकडाउन गर्ने बेला भएको छैन्, सिमा नाकामा नेपाली सेना खटाउनुपर्छ : डा. दिक्षित (भिडिओसहित)

काठमाडौं, १३ बैशाख । डाक्टर सुुन्दरमणि दिक्षितले कोरोना संक्रमणको जोखिम ह्वात्तै बढेको भन्दै आवश्यक सतर्कता अपनाउन अपिल गरेका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको प्राइम ईस्युमा पत्रकार

कोरोनाको दोस्रो लहर सुरु भयो, नेपालमा एक महिनापछि भारतको अहिलेजस्तै हालत हुने डा. दासको दाबी (भिडिओसहित)

काठमाडौं, १३ बैशाख । जनस्वास्थ्यविद्हरुले कोरोना संक्रमण ह्वात्तै बढेको भन्दै जनताले आवश्यक सतर्कता अपनाउनुपर्ने बताएका छन् । हिजो राति प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै

डा. दिक्षितसँग पत्रकार ऋषि धमलाको विशेष कुराकानी, कोरोना संक्रमण रोक्न यस्तो सुझाव (भिडिओसहित)

काठमाडौं, १२ बैशाख । नागरिक समाजका अगुवा तथा वरिष्ठ चिकित्सक डा. सुन्दरमणि दिक्षितले नेपालमा कोरोना संक्रमणको दोस्रो लहर विस्फोटक अवस्थामा पुगिसकेको भन्दै यसको रोकथाम तथा नियन्त्रणको लागि सरकारले प्रभावकारी भूमिका

नेपाललाई हिन्दू राष्ट्र बनाउनुपर्छ, तर राजसंस्था फर्कनुपर्छ भन्ने मेरो माग होईन : गौरी मल्ल (भिडिओसहित)

काठमाडौं, ११ बैशाख । चर्चित अभिनेत्री गौरी मल्लले आफू हिन्दू राष्ट्र नेपालको पक्षमा रहेको बताएकी छिन् । आज राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको धमलाको हमला कार्यक्रममा पत्रकार ऋषि धमलासँग

‘धरहरा अब कहिल्यै ढल्दैन, काठमाडौंवासीले घर-घरमा दिपावली गरौं’ : प्रधानमन्त्री ओली

काठमाडौं, ११ बैशाख । पुनर्निर्मित धरहराको उदघाटन भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज विशेष कार्यक्रमकाबीच पुनर्निर्मित धरहराको उदघाटन गरेका हुन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले भनेका छन्,‘नवनिर्मित

मुख्यमन्त्री राईको दाबी : ‘बालिका खड्का मैले चिनेको मान्छे होईन, मसँग कहिल्यै सम्वाद भएको मान्छे होईन’ (भिडिओसहित)

काठमाडौं, ११ बैशाख । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले आफ्नो चरित्र हत्या गर्नको लागि र राजनीतिक जीवन सिध्यानको लागि ठूलो गिरोह लागिरहेको आरोप लगाएका छन् । राईले आफू

प्रधानमन्त्री ओलीद्वारा नवनिर्मित धरहराको उद्घाटन (लाईभ-भिडिओसहित)

काठमाडौं, ११ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले नवनिर्मित धरहराको उद्घाटन गरेका छन् । आज (शनिबार) विशेष समारोहबीच प्रधानमन्त्री ओलीले नवनिर्मित धराहराको उद्घाटन गरेका हुन् । अहिले नयाँ बनेको धरहरा