Logo

Videos

महेन्द्र यादवमाथिको सांघातिक हमलाप्रति महासेठद्वारा दुःख व्यक्त, दोषीमाथि कडा कारबाहीको माग (भिडिओसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २१ भदौ । नेकपा (एमाले) का सचिव तथा पूर्व उपप्रधानमन्त्री रघुवीर महासेठले कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथिको सांघातिक हमलाप्रति दुःख प्रकट गरेका छन् । साथै,

विस्तृत पढ्नुहोस
चिनियाँ राजदूतले बोलेको कुरा कुटनीतिक मर्यादाको विपरित छ : मन्त्री यादव (भिडिओसहित)

काठमाडौं, २१ भदौ । खानेपानीमन्त्री महिन्द्र राय यादवले नेपाल र भारतबीच अद्धितिय सम्बन्ध रहेकोले आगामी दिनमा यसलाई अझै मजबुद बनाउने स्पष्ट पारेका छन्। उनले भने,‘नेपाल र भारतजस्तो सम्बन्ध विश्वमा कुनैपनि

महेन्द्र यादवमाथि खुकुरी प्रहार गरेलगत्तै सापकोटाले भनेका थिए : यो वर्तमान गृहमन्त्री नारायणकाजी श्रेष्ठले हान, ठोक भनेर दिएको आदेश हो (भिडिओसहित)

काठमाडौं, २० भदौ । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार गर्ने श्यामबाबु सापकोटाले खुकुरी प्रहारलगत्तै बोलेको कुरा सार्वजनिक भएको छ । खुकुरी प्रहारलगत्तै प्रहरी र प्रत्यक्षदर्शीको नियन्त्रणमा रहेका सापकोटा

संघीयताको पुनर्संरचना भएन भने देश टुक्रा–टुक्रा हुन्छ, सात राज्य बन्छ : वामदेव गौतम (भिडिओसहित)

काठमाडौं, २० भदौ । नेकपा एकता राष्ट्रिय अभियानले केन्द्रीय समिति बैठकको निर्णयहरु सार्वजनिक गरेको छ । आज (बु्धबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन आयोजना गरी नेकपा एकता राष्ट्रिय अभियानले गत

चिनियाँ राजदूतको अभिव्यक्ति अमर्यादित, अकुटनीतिक, अनवारेन्टेड र अनकल छ : विजयकान्त कर्ण

काठमाडौं, २० भदौ । पूर्वराजदुत विजयकान्त कर्णले चिनियाँ राष्ट्रपति सि जिनपिङको नेपाल भ्रमणपछि नेपालमा चिनियाँ गतिविधि बढेको दाबी गरेका छन् । उनले भने,‘नेपालको विदेशी नीति सञ्चालन गर्ने नेपाल राज्य, नेपाल

राप्रपा सरकारमा जाने कुरा हल्लामात्रै हो : राणा (भिडिओसहित)

काठमाडौं, २० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री तथा सांसद धवलशमशेर राणाले नेपालका लागि चिनियाँ राजदूतको अभिव्यक्तिबारे आपत्ति जनाएका छन् । उनले भने,‘चिनियाँ राजदूतले भारतसँगको हाम्रो अर्थतन्त्रको विषयलाई लिएर बोल्नुभएका

परराष्ट्र मन्त्रालयले चिनियाँ राजदूतसँग स्पष्टीकरण सोध्नुपर्छ : सहमहामन्त्री महेन्द्र यादव (भिडिओसहित)

काठमाडौं, २० भदौ । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले चिनियाँ राजदूत छन् सोङको पछिल्लो अभिव्यक्तिलाई लिएर आपत्ति जनाएका छन् । उनले भने,‘नेपालका लागि चिनियाँ राजदुतले नेपाल र भारतबीच जुन कुरा

‘गृहमन्त्रीबाट हटाइए नारायणकाजीले मिडियामा आएर सबैको पोल खोल्नुपर्छ’ : दीक्षित

काठमाडौं, १९ भदौ । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले अहिलेको सरकारले भ्रष्टाचार निर्मुल पार्छु र सुशासन कायम गर्छु भनेर ठूलो गफ गरेपनि काम भने गर्न भने नसकेको आरोप लगाए

मेयरको बालेन शाहको फेशबुक स्टाटसबारे दीक्षितको आपत्ति, गृहमन्त्रालयले स्पष्टीकरण लिनुपर्ने माग

काठमाडौं, १९ भदौ । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले  काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहको पछिल्लो फेशबुक स्टाटसको विरोध जनाएका छन् । महानगरको गाडी ट्राफिक प्रहरीले रोकेको भन्दै मेयर शाहले

सुरेन्द्र पाण्डेको प्रश्न : प्रचण्डले कसको बलमा पाँचै वर्षको प्रधानमन्त्री भनेर भन्नुभयो ? (भिडिओसहित)

काठमाडौं, १९ भदौ । नेकपा (एमाले) का उपाध्यक्ष सुरेन्द्र पाण्डेले आफ्नो पार्टी अहिले सरकार ढाल्ने खेलमा नलागेको स्पष्ट पारेका छन् । उनले आफूहरुलाई सरकार ढाल्ने रुचि नै नभएको पनि स्पष्ट

नेपालमा विदेशी हस्तक्षेप बढि छ, प्रचण्ड प्रधानमन्त्रीमा कति टिक्ने पनि शक्ति राष्ट्रको हातमा छ : चित्रबहादुर केसी (भिडिओसहित)

काठमाडौं, १९ भदौ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सांसद चित्रबहादुर केसीले प्रचण्ड नेतृत्वको वर्तमान सरकारले अलि अलि काम गरेको र जति गर्नुपर्ने हो त्यति गर्न नसकेको दाबी गरेका छन् ।

‘नेपाल र भारतको आन्तरिक मामिलामा चीनलाई बोल्ने अधिकार छैन’ (भिडिओसहित)

काठमाडौं, १९ भदौ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका नेता एवं सांसद सर्वेन्द्रनाथ शुक्लले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार जनतालाई सुशासनको अनुभूति दिन असफल रहेको आरोप लगाएका छन् । ‘प्रधानमन्त्रीले