Logo

Videos

म रवि लामिछानेको लाईनको मान्छे होईन, केपी ओलीको निर्देशन मान्छु : दुर्गा प्रसाई (भिडिओसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २७ मंसिर । नेकपा (एमाले) का प्रभावशाली नेता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईले आफू कुनै लाईनको मान्छे नभएको स्पष्ट पारेका छन् । उनले आफू

विस्तृत पढ्नुहोस
‘राष्ट्रपति र सभामुख लिनेले पाँच-पाँच वर्ष खाने तर प्रधानमन्त्री लिनेले बीचैमा छाड्नुपर्ने कुरा प्राकृतिक न्यायको सिद्धान्त होइन’

काठमाडौं, २७ मंसिर । प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार एवं भूराजनीतिक विश्लेषक अरुणकुमार सुवेदीले स्थानीय निर्वाचन र प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचनमा अन्य पार्टीको तुलनामा कांग्रेसको सन्तोषजनक प्रदर्शन भएको दाबी गरेका छन् ।

सरकारले अध्यादेशको बचाउ गर्यो (भिडिओसहित)

काठमाडौं, २६ मंसिर । सरकारलले मुलुकको आन्तरिक एकता बलियो पार्न अध्यादेश जारी गरेको भन्दै बचाउ गरेको छ । सरकारका प्रवक्ता सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उक्त अध्यादेशको बचाउ गरेका हुन् । आज

दलितलाई प्रतिनिधिसभामा जान रोक लगाइयो : नानीमैयाँ नेपाली (भिडिओसहित)

काठमाडौं, २६ मंसिर । ललितपुर जिल्ला दलित संघकी पूर्वसभापति नानीमैयाँ नेपालीले सामानुपातिक सांसद चयनमा ललितपुरमा चरम विभेद भएकोप्रति आपत्ति जनाएकी छन् । उनले आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन

कारबाही फिर्ता भए कांग्रेसमा फर्कन तयार छु, मैले कांग्रेस हराउन षड्यन्त्र गरेकै छैन् : मेयर क्षेत्री (भिडिओसहित)

काठमाडौ, २६ मंसिर । बर्दिबास नगरपालिकाका मेयर प्रल्हादकुमार क्षेत्रीले पार्टीले कारबाही फिर्ता गरे आफू कांग्रेसमा नै फर्कन तयार रहेको खुलासा गरेका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता

नेपालले मित्रराष्ट्रहरुको विश्वास गुमाउँदै गएको छ : प्रदीप ज्ञवाली (भिडिओसहित)

काठमाडौं, २६ मंसिर । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले नेपालले आफ्ना मित्र राष्ट्रहरुको विश्वास गुमाउँदै गएको बताएका छन् । नेपाल–भारत र नेपाल–चीन सम्बन्धको पछिल्लो अवस्थाबारे पत्रकार ऋषि धमलाले प्राइम

तीन लाख भोट पनि नल्याईकन अर्काको बुइ चढेर १० सिट जित्ने पार्टीले प्रधानमन्त्रीमा दाबी गर्नु हाँस्यास्पद होः प्रदीप ज्ञवाली (भिडिओसहित)

काठमाडौं, २६ मंसिर । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले आफ्नो पार्टी एक थान सरकार बनाएर खुट्टा मात्र टेकाउने प्रयासमा नलागेको बताएका छन् । ‘विगतमा पनि एमाले र कांग्रेस मिलेर सरकार

राजसंस्था फर्कने सम्भावना छ : शाही (भिडिओसहित)

काठमाडौं, २५ मंसिर । राप्रपाका प्रवक्ता एवम् जुम्लाबाट निर्वाचित सांसद ज्ञानेन्द्र शाहीले आफूहरुले अहिलेको व्यवस्थाको विरुद्धमा भोट ल्याएको बताएका छन् । उनले भने,‘हामीलाई पाँच हजार मान्छे हुन्छन् कि हुँदैनन् भन्ने

चुनाव कसरी हारियो भन्ने विषयमा म आफैं पनि छक्क परेको छुः महेश बस्नेत (भिडिओसहित)

काठमाडौं, २५ मंसिर । नेकपा एमालेका नेता महेश बस्नेतले सत्ता गठबन्धनले मुख्य लक्ष्य गरेको उम्मेदवार भएकाले आफ्नो पराजय भएको बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि

अध्यक्ष अन्सारीले समानुपातिकतर्फ बन्दसुचीबाट आफ्नो नाम हटाएर श्रीमतीको नाम राखेकोमा उम्मेदवार साहको आपत्ति, आयोगसमक्ष यस्तो आग्रह (भिडिओसहित)

काठमाडौं, २४ मंसिर । नेपाल संघीय समाजवादी पार्टीको तर्फबाट मधेश प्रदेशका समानुपातिकतर्फका मधेशी उम्मेदवार कमलेश्वर प्रसाद साहले वन्दसुची अनुसार मधेशी कोटाअन्तर्गत उम्मेदवार कायम गर्न माग गरेका छन् । पार्टी अध्यक्ष

लोकराज बरालको प्रश्न : प्रचण्डले खाली प्रधानमन्त्रीको लागि मात्रै टाउको फुटाउने हो ? (भिडिओसहित)

काठमाडौं, २३ मंसिर । कुटनीतिक मामिलाका जानकार एवम पूर्व राजदूत प्रा.डा. लोकराज बरालले अहिलेका स्थापित पाका नेताहरुले देश र जनताको लागि काम गरेर देखाउन नसकेको आरोप लगाएका छन् । उनले

कुटनीति सडकमा प्रदर्शन गरेर दुनियाँमा समस्या समाधान भएको छैन, नेपालमा पनि हुँदैन् : डा. कर्ण (भिडिओसहित)

काठमाडौं, २२ मंसिर । विदेश मामिलाका जानकार एवम् पूर्व राजदुत डा. विजयकान्त कर्णले नेपाल भारत सिमा समस्या समाधानको लागि दुवै देशका उच्चस्तरीय संयन्त्रले छलफलमा बस्नुपर्नेमा जोड दिएका छन् । उनले