Logo

Videos

“केशव बडाल सल्लाहकार परिषद्मा बस्न हुने, भीम रावल नहुने ?”

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडाैं, ३ पुस । नेकपा एमालेकाे केन्द्रीय अनुशासन आयाेगका अध्यक्ष केशव बडालले पार्टीका नेता भीम रावललाई केन्द्रीय सल्लाहकार परिषद्काे सदस्यमा मनाेनीत गरिएकाे बताएका छन् ।

विस्तृत पढ्नुहोस
प्रधानमन्त्री देउवालाई जगन्नाथ खतिवडाकाे सवाल: “एमसीसी चाहिएकाे कि गठबन्धन ?”

काठमाडौं, ३ पुस । नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव जगन्नाथ खतिवडाले प्रधानमन्त्री शेरबहादुर देउवाले ५ दलीय गठबन्धन र एमसीसीमध्ये एउटा राेज्नुपर्ने बताएका छन् । नेपाली रेडियाे नेटवर्क (एनआरएन) काे रेडियाे

धनराज गुरुङले देउवालाई सोधे- के सौदा गरेर सभापति जित्नु भयो ? (भिडिओसहित)

काठमाडौं, २९ मंसिर । नेपाली कांग्रेसका उपसभापतिका उम्मेदवार धनराज गुरुङले शेरबहादुर देउवालाई अन्य नेताहरूसँग सौदा गरेर सभापति पद जितेको आराेप लगाएका छन् । शेखर कोइराला पक्षले महाधिवेशन प्रतिनिधिलाई धन्यवाद दिन

शेखर कोइरालाको जित भैसकेको छ, देउवाको काँधमा जिम्मेवारीको बोझ थपिएको छ : डा. मिनेन्द्र रिजाल (भिडिओसहित)

काठमाडौं, २९ मंसिर । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा १४औं महाधिवेशनमा महामन्त्रीका उम्मेद्धवार डा. मिनेन्द्र रिजालले यसपटकको महाधिवेशनमा शेखर कोइरालाको जित भैसकेको बताएका छन् । कोइरालाले महाधिवेशन प्रतिनिधिहरुलाई बधाई दिन

शेखर कोइरालाको पत्रकार सम्मेलन सुरू (लाईभ भिडिओ)

काठमाडौं, २९ मंसिर । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापतिमा शेरबहादुर देउवासँग पराजित भएका डा. शेखरप्रसाद कोइरालाको पत्रकार सम्मेलन सुरु भएको छ । कोइरालाले महाधिवेशन प्रतिनिधिहरुलाई धन्यवाद दिनको लागि आज पत्रकार

‘‘मैले राजनीति गर्छु भनेर होइन, घर बसाउँछु भनेर देउवासँग बिहे गरेकी हुँ” : डा. आरजु राणा (भिडिओसहित)

काठमाडौं, २९ मंसिर । नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणा देउवाले २० वर्षअगाडि प्रधानमन्त्री हुँदा शेरबहादुर देउवाले गरेको सामाजिक रुपान्तरणको कामका कारण सीएनएनमा अन्तर्वार्ता दिने अवसर पाएको बताएकी छन् ।

ओलीको आरोप : देशमा अस्थिरता ल्याउन प्रचण्ड कम्पनी र माकुने कम्पनी सक्रिय छ (भिडिओसहित)

काठमाडौं, २९ मंसिर । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले देशमा नियन्त्रित अस्थिरता निम्त्याउने समूह सक्रिय भइरहेको बताएका छन् ।केन्द्रीय कमिटीमा मनोनीत सदस्यको पद तथा गोपनीयता कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले

ऋषि धमलासँग देउवाको प्रतिक्रिया : म खुशी छु, महाधिवेशनपछि सबैलाई मिलाएर लैजान्छु (भिडिओसहित)

काठमाडौं, २८ मंसिर । नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनमा सभापतिको लागि दोस्रो चरणको मतदान सुरु भैसकेको छ। सभापतिको लागि शेरबहादुर देउवा र डा. शेखर प्रसाद कोइरालाबीच प्रतिष्पर्धा हुने भएको छ

प्रकाशमानले किन देउवालाई समर्थन गरे ?

काठमाडौं, २८ मंसिर । विधान संशोधनदेखि कार्यशैली सुधारको प्रतिबद्धतापछि शेरबहादुर देउवालाई आफूले समर्थन गरेको नेता प्रकाशमान सिंहले जानकारी दिएका छन् । नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनमा सभापतिका लागि हुने दोस्रो

ऋषि धमलासँग सभापतिका उम्मेद्धवार देउवाको प्रतिक्रिया : मतदान गर्न समय लाग्यो, निश्चित जित्छु (भिडिओसहित)

काठमाडौं, २७ मंसिर । नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनमा नयाँ नेतृत्व चयनको लागि अहिले मतदान जारी छ। मतदान विहान ८ बजे सुरु हुने भनिएपनि धेरै ढिला सुरु भएको थियो ।

पहिलो चरणमै चुनाव जित्ने सभापतिका उम्मेद्धवार प्रकाशमान सिंहको दाबी

काठमाडौं, २७ मंसिर । नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनबाट आजबाट नयाँ नेतृत्व चयन गर्न मतदान जारी छ । सभापतिका उम्मेद्धवार प्रकाशमान सिंहले पनि मतदान गरिसकेका छन् । मतदानपछि मिडियाकर्मीलाई संक्षिप्त

विनोद चौधरीलाई ऋषि धमलाको प्रश्न : तपाईँ अब सक्रिय राजनीतिमा नै लाग्ने हो त ? (भिडिओसहित)

काठमाडौं, २७ मंसिर । नेपालमा एकमात्र डलर अर्वपती तथा नेपाली कांग्रेसका प्रभावशाली नेता विनोद चौधरीले अब आफू सक्रिय राजनीतिमा होमिएको स्पष्ट पारेका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको