Logo
प्रमुख समाचार

वर्षान्त २०८०ः अन्तर्राष्ट्रिय मञ्चमा जलवायु परिवर्तनको असरबारे छलफल भएको वर्ष

-प्रगति ढकाल

काठमाडौँ, ३ वैशाख । युनाइटेड अरब इमिरेट्स (युएई)को दुबईमा संयुक्त राष्ट्र सङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (युएनएफसिसिसी)का पक्ष राष्ट्रहरुको २८औँ सम्मेलनमा नेपालले पनि चर्चा पायो

विस्तृत पढ्नुहोस
सुहाङ्लाई जिताउन फिल्डमा उत्रिए केपी ओली, साथमा एकनाथ ढकाल

काठमाडौं, ४ बैशाख । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली उपनिर्वाचनको लागि इलाम पुगेका छन् । यही बैशाख १५ गते हुने इलाम–२ को उपनिर्वाचनमा पार्टीका उम्मेद्वार युवा नेता सुहाङ

जर्मनीका सोल्सले चिनियाँ राष्ट्रपति सीसँग युक्रेनमा ‘केवल शान्ति’ बारे छलफल गर्ने

बेइजिङ, ४ वैशाख । जर्मन चान्सलर ओलाफ सोल्सले मङ्गलबार चीनका राष्ट्रपति सी जिनपिङसँग युक्रेनमा ‘न्यायपूर्ण शान्ति’ बारे छलफल गर्ने बताएका छन् । “राष्ट्रपति सीसँगको मेरो भेट हामी कसरी युक्रेनमा न्यायपूर्ण

कांग्रेस नेता शिवाकोटीको प्रश्नः प्रचण्ड-केपी कमरेड सहकारी ठगी प्रकरणमा रवि लामिछानेलाई कहिलेसम्म चोख्याउने ?

काठमाडौं, ४ वैशाख । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई कहिलेसम्म चोख्याउने ? भन्दै सरकारसँग प्रश्न गरेका छन् । विभिन्न सहकारी

पर्यटनमन्त्री तामाङलाई भेटेर जुलीले भनिन्–जनकपुरधामलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न प्याकेज बनाउनुहोस

काठमाडौं, ४ बैशाख । नेकपा (एमाले) की प्रभावशाली नेृत तथा सांसद जुलीकुमारी महतोले जनकपुरधामलाई बृहत्त पर्यटकीय नगरीको रुपमा विकास गर्नको लागि प्याकेज बनाउन माग गरेकी छिन् । संस्कृति, पर्यटन तथा

भारतीय काश्मिरमा डुङ्गा पल्टिँदा १५ जना बेपत्ता

श्रीनगर (भारत), ४ वैशाख । भारत प्रशासित काश्मिरमा मङ्गलबार एउटा नदीमा डुङ्गा पल्टिएपछि बेपत्ता भएका १५ जनाको खोजीमा उद्धारकर्मीहरू खटिइरहेको अधिकारीहरूले बताएका छन् । श्रीनगर सहरस्थित झेलम नदीमा डुङ्गा पल्टिँदा

घादिङ खाल्टेको मिनिट्रक दुर्घटनाका घाइतेको मृत्यु

मलेखु (धादिङ), ४ वैशाख । धादिङको नीलकण्ठ नगरपालिका–५ खाल्टेमा आइतबार मिनिट्रक दुर्घनामा परी घाइते भएका बालकको मृत्यु भएको छ । दुर्घटनामा परी घाइते भएका १२ वर्षे प्रितम मजकोटीको काठमाडौँस्थित केएमसी

विश्वविद्यालयहरूमा दलीय हस्तक्षेप हुँदैनः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौँ, ४ वैशाख । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आफू र आफ्नो पार्टीका तर्फबाट विश्वविद्यालयहरूमा कुनै हस्तक्षेप नहुने बताएकी छिन् । विश्वविद्यालयहरूमा प्राज्ञिकता र योग्यताक्रमअनुसार नियुक्ति–क्रमलाई निरन्तरता दिन शिक्षावद्

दुई तेस्रो लिङ्गीसहित इलाम–२ मा पाँच सय ४७ मतदाता थपिए

फिक्कल (इलाम), ४ वैशाख । यही वैशाख १५ गते हुने इलाम–२ को उपनिर्वाचनका लागि मतदाताको सङ्ख्या एक लाख १५ हजार आठ सय ८९ हुने भएको छ । निर्वाचन आयोगले सार्वजनिक

देश र जनहितका काममा विलम्ब नगरौँः जुलीकुमारी महतो

(सांसदसँग रासस संवादका लागि सांसद महतोसँग राससका समाचारदाता बुनु थारूले गरेको कुराकानीको सम्पादित अंश ) काठमाडौँ, ४ वैशाख । यथार्थमा देशको अर्थतन्त्र अपेक्षाकृत गतिशील हुनसकेको छैन । आर्थिक क्षेत्रमा एउटा

नेकपा एसमा एक लाख २० हजार नयाँ सदस्य

काठमाडौँ, ४ वैशाख । नेपाल कम्यनिष्ट पार्टी (एकीकृत समाजवादी) मा एक लाख २० हजार नयाँ सदस्य थपिएका छन् । सङ्गठन सुदृढीकरणका सिलसिलामा पार्टीले दुई महिनासम्म देशभर सञ्चालन गरेको महाधिवेशन केन्द्रित

प्रचण्डलाई भेट्न बालुवाटार पुगे झलनाथ खनाल

काठमाडौं, ४ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनाल बालुवाटार पुगेका छन् । समसामयिक राजनीतिक परिस्थितिमा छलफल गर्न नेता खनाल आज बिहान