Logo
प्रमुख समाचार

जिब्रो छेडी महाद्वीप बोकेर टोलटोल घुमे २८ वर्षीय सुजन

-रमेश गिरी

भक्तपुर, २ वैशाख । बिहानैदेखि सिन्दुर खेल्दै विभिन्न देवीदेवताका खट जात्रा गरेर रमाउँदै बिस्का चलिरहेको मध्यपुरथिमिमा मध्यान्हदेखि भने बोडे क्षेत्रमा मान्छेहरुको भीड बढ्दै गयो ।

विस्तृत पढ्नुहोस
निजी स्वास्थ्य संस्थामा उपचार गराउँदा २० प्रतिशत तिर्नुपर्ने

काठमाडौँ, २ वैशाख । स्वास्थ्य बीमा बोर्डको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत आजदेखि निजी तथा सामुदायिक अस्पतालमा उपचार गर्ने बिमितले २० प्रतिशत रकम आफैले तिर्नुपर्ने भएको छ । बोर्डका कार्यकारी निर्देशक

बागमती प्रदेशः विषयगत संसदीय समितिले नेतृत्व पाउँदै

हेटौँडा, २ वैशाख । बागमती प्रदेशसभा अन्तर्गतका पाँच वटा विषयगत संसदीय समितिको सभापति चयनको तयारी गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) संसदीय दलका मुख्य सचेतक रत्नप्रसाद ढकालले प्रदेशसभाको

एमाले सचिवालय बैठक सुरू

काठमाडौं, २ बैशाख । नेकपा (एमाले) को सचिबालय बैठक सुरू भएको छ । पार्टी मुख्यालय च्यासलमा सुरु भएको बैठकमा पार्टीको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको तयारीका सन्दर्भमा छलफल हुने जनाईएको

तेमाल वृहत खानेपानी आयोजना अझै लम्बिने सङ्केत

काभ्रेपलाञ्चोक, २ वैशाख । काभ्रेपलाञ्चोकको तेमालमा निर्माणाधीन वृहत खानेपानी आयोजनामा सडक निर्माणका कारण क्षति पुगेको छ । सो आयोजनामा करिब रु ५० लाख बराबरको क्षति पुगेको उपभोक्ता समितिले जनाएको छ

लुटकारी व्यवस्था र दलतन्त्रको विरुद्ध निर्णायक आन्दोलन गर्ने प्रभु साहको उद्घोष

काठमाडौं, २ बैशाख । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले अहिलेको लुटकारी व्यवस्थाविरुद्ध निर्णायक आन्दोलन गर्ने उद्घोष गरेका छन् । पूर्वमन्त्रीसमेत रहेका सांसद साहले देशमा अहिले लोकतन्त्रको नाममा दलतन्त्र हाबी

राजतन्त्र फर्कने कुरा असम्भवः सभापति देउवा

काठमाडौँ, २ वैशाख । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधान र अभ्यासमा रहेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ र सबल बनाएर लैजानुपर्ने खाँचो औँल्याएका छन् । पूर्वप्रधानमन्त्री एवं संविधानसभा

आवेश र उत्तेजनाले समस्या सुल्झदैनः अध्यक्ष ओली

काठमाडौँ, २ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आवेश र उत्तेजनामा नआइ संयमित ढङ्गले विधिअनुरुप समस्याको समाधान खोज्न आवश्यक रहेको बताएका छन् । प्रतिनिधिसभाको आजको

मन्त्रिपरिषद् बैठकका १४ निर्णय सार्वजनिक

काठमाडौं, २ वैशाख । गत चैत ३० गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक भएको छ । उक्त बैठकले विभिन्न १४ वटा निर्णय गरेको थियो । सोही बैठकले संसद्को चालु अधिवेशन

लाभ र शुभकार्यका लागि वास्तुशास्त्र

काठमाडौँ, २ वैशाख । विश्वकर्मा नामक देवतालाई वास्तुशास्त्रका प्रणेता मानिन्छ । आजको संसारको रचना र प्रत्येक रचनाको उत्कृष्टताका आधार विश्वकर्मा हुन् भन्ने शास्त्रीय मान्यता छ । विश्वकर्मा नै विभिन्न देवपुरका

जापानमा जनावरमाथिको दुर्व्यवहारका घटनामा वृद्धि

टोकियो, २ वैशाख । जापानमा जनावरमाथिको दुर्व्यवहारको सङ्ख्या गत वर्षको तुलनामा वृद्धि भएको छ । प्रहरीका अनुसार गत बर्ष जनावरमाथि भएका दुर्व्यवहारबारे दर्ता भएका मुद्दा अघिल्लो बर्षको १५ बाट बढेर

डढेलो नियन्त्रणमा लिन सयौँ सर्वसाधारण परिचालित

कुन्मिङ, चीन, २ वैशाख । चीनको युनान प्रान्तको जङ्गलमा शुक्रबारदेखि लागेको डढेलोलाई नियन्त्रणमा लिन दुई हजार ३०० भन्दा बढी स्थानीयले अविराम सङ्घर्ष गरिरहेका छन् । राजधानी कुनमिङको जिनिङ जिल्लाको डियान्ताउ