Logo
प्रमुख समाचार

कोशी सरकार ढाल्न कस्सिए २ दल, एमालेले पनि लियो मुख्यमन्त्रीलाई दएको समर्थन फिर्ता

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,२६ चैत । नेकपा एमालेले पनि कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन फिर्ता लिएको छ । सोमबार प्रदेश सभा सचिवालयलाई पत्र लेख्दै एमालेका ३९

विस्तृत पढ्नुहोस
सुदूरमा नाउपाकी सांसद इन्दिरा गिरी पदमुक्त

काठमाडौं,२६ चैत । सुदूरपश्चिम प्रदेशकी सांसद इन्दिरा गिरी पदमुक्त भएकी छन् । नागरिक उन्मुक्ति पार्टीकी सांसद रहेकी उनलाई पार्टीको निर्देशन नमानेको भन्दै सांसदबाट हटाउन पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले प्रदेश सभामा

उद्योगमैत्री १० कानुन ल्याउने तयारीमा सरकारः उद्योगमन्त्री भण्डारी

काठमाडौँ, २६ चैत । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्योगी व्यवसायीको रायसुझावका आधारमा १० वटा नयाँ कानुन ल्याउन प्रक्रिया अघि बढेको बताएका छन् । नेपाल हब्र्स तथा हर्बल उत्पादक

अडानबाट कांग्रेस टसमस नभएपछि सभामुखसँगको छलफल निष्कर्षविहीन

काठमाडौं,२६ चैत । सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख ४ दलका शीर्ष नेताहरुको बैठक बिना निष्कर्ष टुंगिएको छ । सोमबार सभामुख देवराज घिमिरेको कार्यकक्ष सिंहदरबारमा बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली

इलाम-२ मा डकेन्द्रसिंह थेगिमलाई जिताउन जसपाको आव्हान

काठमाडौं, २६ चैत । जनता समाजवादी पार्टी (जसपा) नेपालले इलाम निर्वाचन क्षेत्र नं २ का उम्मेदवार डकेन्द्रसिंह थेगिमलाई जिताउन आव्हान गरेको छ । पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य एवम् पार्टीका

सभामुखले बोलाएको ४ दलको बैठक सुरू, एमालेबाट ओलीले पठाए विष्णु पौडेल

काठमाडौं,२६ चैत । निरन्तर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सदन अवरुद्ध गरेपछि समाधान खोज्न सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख ४ दलको बैठक सुरु भएको छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा जारी

रामकुमारीले एमालेमा फर्किने मन बनाईन्, ओलीसँग यस्तो हार्दिकता

काठमाडौं, २६ चैत्र । नेकपा (एकीकृत समाजवादी) की सचिव रामकुमारी झाँक्री एमालेमा फर्किने मन बनाएर बसेकी छिन् । पछिल्लो समय पार्टीमा त्यति सक्रिय नभएकी झाँक्री विभिन्न सामाजिक कार्यमा भने सक्रिय

कोशीमा माओवादीका तीन मन्त्री फिर्ता, कार्की नेतृत्वको सरकारको दिनगन्ती सुरू

काठमाडौं,२६ चैत । नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकारमा रहेका तीन जना मन्त्री फिर्ता बोलाएको छ । आज बसेको प्रदेश संसदीय दलको बैठकले तीन जना मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको

गुगलले सूर्यग्रहणलाई विशेष ‘एनिमेसन’सहित देखाउने

नयाँदिल्ली, २८ चैत । आज चन्द्रमा सूर्य र पृथ्वीको बीचबाट जाँदा सूर्यको प्रकाश पूर्ण रूपमा अवरुद्ध हुने हुँदा सूर्यग्रहण लाग्नेछ । यस दृश्यलाई गुगलले विशेष एनिमेसन मार्फत देखाउने छ ।

दक्षिण कोरियाद्वारा दोस्रो सैन्य जासूस उपग्रह प्रक्षेपण

सियोल, २६ चैत । दक्षिण कोरियाले दोस्रो सैन्य जासूस उपग्रह ‘स्पेसएक्स फाल्कन–९’ रकेट प्रक्षेपण गरेको कोरियाली रक्षा मन्त्रालयले सोमबार जानकारी गराएको छ । स्वदेशी सैन्य जासूसी उपग्रहसहित ११ उपग्रह बोकेको

देशमा लोकतन्त्र हैन, बन्दुकको शासन चलिरहेको छ: राजेन्द्र महतो

काठमाडौं,२६ चैत । पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतोले नेपालमा देशमा लोकतन्त्रको शासन नभएर बन्दुकको शासन चलिरहेको आरोप लगाएका छन् । आइतबार काठमाडौंमा भएको बहुलराष्ट्रिय राज्य स्थापनार्थ राष्ट्रिय मुक्ति क्रान्ति अर्न्तगत स्वनिगः

पूर्वमन्त्री खान सवार गाडी कृष्णभिरमा दुर्घटना

काठमाडौं, २६ चैत । जनमत पार्टीका उपाध्यक्ष एवं पूर्वमन्त्री अब्दुल खान सवार गाडी दुर्घटना भएको छ । काठमाडौंबाट चितवनतर्फ जाँदै गरेको उनी सवार बिएसी २७३५ नम्बरको गाडी धादिङको कृष्णभिरमा दुर्घटनामा