Logo
अन्तरवार्ता

अर्ली–ईलेक्शनको सम्भावनालाई ईन्कार गर्न सकिँदैन : चित्रबहादुर केसी (भिडिओसहित)

ऋषि धमला

राष्ट्रिय जनमोर्चाकाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले मुलुकमा अर्ली–ईलेक्शनको सम्भावनालाई ईन्कार गर्न नसकिने बताएका छन् । केसीले सरकारलाई पूर्णता दिने सवालमा ढिलाई भएको स्किारेका

विस्तृत पढ्नुहोस
‘ममाथि होइन, अख्तियारले त मुख्यमन्त्री कार्यालयमाथि प्रश्न उठाएको हो’ : मुख्यमन्त्री लालबाबु राउत (भिडिओसहित)

प्रदेश नम्बर-२ का मुख्यमन्त्री लालबाबु राउतले ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रमका लागि साईकल खरिद गर्दा कुनैपनि भ्रष्टाचार नगरेको स्पष्ट पारेका छन् । तर, साईकल खरिदमा भ्रष्टाचार वा अनियमितता भएको पाईए

‘प्रधानमन्त्री शेरबहादुर देउवाले राम्रो काम गर्नुभयो भने म प्रशंसा गर्छु’ : डा. भीम रावल (भिडिओसहित)

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का उपाध्यक्ष डा. भीमबहादुर रावलले पार्टीको आन्तरिक एकताको लागि भएको दश बुँदे सहमति कार्यान्वयन भैसकेको बताएका छन् । केही ठाउँमा समस्या भएपनि त्यसलाई आपसी सहमतिको

के भारतलाई गाली गरेर हामी राष्ट्रवादी हुनसक्छौं ? : रोमी गौचन थकाली (भिडिओसहित)

नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री रोमी गौचन थकालीले सरकारलाई पूर्णता दिन ढिलाई भएको विषयमा आम जनताबाट आलोचना हुनु स्वभाविक भएको प्रतिक्रिया दिएका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट

महाधिवेशनमा म पनि उम्मेद्धवारी दिन्छु, तर कुन पदमा भनेर पछि भनौंला : रमेश लेखक (भिडिओसहित)

प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री रमेश लेखकले मंसिरमा पार्टीको महाधिवेशन हुने विश्वास दिलाएका छन् । उनले महाधिवेशनको लागि सबैभन्दा महत्वपूर्ण वडा अधिवेशन अधिकांश जिल्लामा सम्पन्न भैसकेकोले

‘सुदूरपश्चिम प्रदेशको ईन्चार्ज लेखराज भट्ट हो, भीम रावल त नेकपा कालमा हुनुहुन्थ्यो’ : थापा (भिडिओ सहित)

नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री कर्णबहादुर थापाले दश बुँदे सहमति कार्यान्वयन भैसकेको दाबी गरेका छन् । उनले सुदुरपश्चिम प्रदेशको ईन्चार्ज लेखराज भट्टनै भएको पनि उल्लेख गरे । आज

केन्द्रीय कमिटी बैठकको समापनसँगै दश बुँदे कार्यान्वनयको समस्या पनि समाधान हुन्छ : ठाकुर गैरे

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का प्रभावशाली युवा नेता ठाकुर गैरेले आफू माधव नेपाल नेतृत्वको पार्टीमा जान लागेको भन्ने कुरामा कुनै सत्यता नभएको स्पष्ट पारेका छन् । आज विहा नेपाली

जसपा शतप्रतिशत फुट्दैन : यादव

जनता समाजवादी पार्टी, नेपालका प्रभावशाली नेता तथा पूर्वमन्त्री राजकिशोर यादवले आफ्नो पार्टी कुनै पनि हालतमा नफुट्ने दाबी गरेका छन् । उनले भने, शतप्रतिशत फुट्दैन । सबैलाई कसरी मन्त्री बनाउन सक्नुहुन्छ

‘कांग्रेसबाट ४ जना मन्त्री हुनुभयो, तर यो पार्टीभित्र छलफलको आधारमा भएको होइन’ : डा. रामशरण महत (भिडिओसहित)

प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री डा. रामशरण महतले मंसिरमै केन्द्रीय महाधिवेशन हुने विश्वास दिलाएका छन् । उनले आगामी महाधिवेशनमा आफ्नो समूहबाट को सभापतिमा उठ्ने भन्नेबारे छलफल

‘अब प्रधानमन्त्रीज्यूले जति चाँडो मन्त्रीको नाम माग्नुहुन्छ, त्यति चाँडो हामीले नाम दिनेछौं’ : खतिवडा (भिडिओसहित)

नेकपा (एकीकृत समाजवादी) का प्रवक्ता जगन्नाथ खतिवडाले आगामी निर्वाचनसम्म नै अहिलेको गठबन्धन जाने दाबी गरेका छन् । उनले आफूहरु चाँडै नै सरकारमा सहभागी हुने पनि स्पष्ट पारेका छन् । आज

‘दश बुँदे त उहिल्यैदेखिनै कार्यान्वयन हुँदैछ’ : केशब बडाल (भिडिओसहित)

नेकपा (एमाले) का स्थायी कमिटी सदस्य केशब बडालले हिजो बसेको स्थायी कमिटी बैठकमा पार्टीलाई एकताबद्ध र सशक्त बनाउने सवालमा, पार्टीलाई सिंगै राष्ट्रको लोकतान्त्रिक आन्दोलनको नेतृत्वदायी पार्टीको रुपमा स्थापित गर्नको निमित्त

‘हामी माधव नेपालको पार्टीमा जाने कुरा भएको छैन’ : युवराज ज्ञवाली

नेकपा (एमाले) का उपाध्यक्ष युवराज ज्ञवालीले आफूहरु माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीमा नजाने बताएका छन् । माधव नेपालको पार्टीका नेताहरुले आफूहरु उक्त पार्टीमा जान लागेको भनेर भन्नु स्वभाविक

Screenshot