Logo
राष्ट्रिय

रविन्द्र मिश्रको खुलापत्र गगन थापालाई, विचारभन्दा माथि देश मान्न यसरी सुझाए(पत्रसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २५ श्रावण । राप्रपाका नेता रविन्द्र मिश्रले नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई खुलापत्र लेखेका छन्। बिहीबार नेता मिश्रले समाजिक सञ्चाजमार्फत खुलापत्र लेख्दै विचारभन्दा माथि

विस्तृत पढ्नुहोस
आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, सडक तथा हवाई यातायात प्रभावित हुने

काठमाडौं, साउन २५ । मनसुनी वायुको साथै विहार आसपासमा रहेको न्यून चापीय प्रणालीको प्रभावका कारण हाल देशभर सामान्य देखि पूर्ण बदली रही मधेश, बागमती र कर्णाली प्रदेशका थोरै तथा बाँकी

नवौं राष्ट्रिय खेलकुद २०७९ को खर्च विवरण सार्वजनिक

काठमाडौं,२४ साउन । राष्ट्रिय खेलकुद परिषद्ले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ मा भएको खर्च विवरण सार्वजनिक गरेको छ । राखेपले बुधबार एक कार्यक्रम गर्दै खर्च सार्वजनिक गरेको हो । राखेपले

‘सुन प्रकरणमा उच्चस्तरीय छानविन समिति जरुरी छ, अनुसन्धानलाई सजह बनाउन जिम्मेवार मन्त्रीले राजीनामा दिनुपर्छ’ 

काठमाडौं,२४ साउन । नेपाली कांग्रेसका सांसद डा.सुनिल शर्माले सुन बरामद प्रकरणमा सम्बन्धित मन्त्रीले राजीनामा दिएर अनुसन्धानलाई सहयोग गर्नुृपर्ने बताएका छन् । बुधबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकार्की गर्दै शर्माले

ललिता निवास प्रकरण: पक्राउ परेका २० आरोपी थप ७ दिन हिरासतमा रहने

काठमाडौं,२४ साउन । बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणमा पक्राउ परेका २० जना आरोपीतहरु थप ७ दिन हिरासतमा रहने भएका छन् । जिल्ला अदालत काठमाडौंले आज थप ७ दिन आरोपीलाई हिरासतमा

एमालेले सदन अवरुद्ध गर्दा जे देखियो (तस्बिरहरु)

काठमाडौं,२४ साउन । संघीय संसदअन्तर्गतका दुबै सदनका बैठक अवरुद्ध भएको छ । गत साउन २ गते त्रिभुवन विमानस्थलको भन्सार पास भएर बाहिरिएको एक क्विन्टल सुन बरामद प्रकरणमा उच्चस्तरीय छानविन समिति

सुन प्रकरणमा छानबिन समिति बनाउनुपर्ने एमालेको रटान कायमै,राष्ट्रियसभा बैठक आजपनि अवरोध

काठमाडौं,२४ साउन । नेकपा एमालेले राष्ट्रिय सभा बैठकमा आजपनि अवरोध गरेको छ । बुधबारको बैठकमा समसामयीक विषयमा सबै दलका सांसदहरुले आफ्नो धारणा राखेपछि अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले कार्यसूचीमा प्रवेश गराउन खोजेपछि

कैदीबन्दीबीच कुटाकुट हुँदा दुईजनाको मृत्यु भएपछि छानविन गर्न समिति गठन

काठमाडौं, २४ साउन । जिल्ला कारागार सङ्खुवासभामा दुईजना कैदीबन्दीको मृत्यु भएको घटनाको छानबिन गर्न समिति गठन भएको छ । सो घटनाको छानबिन गर्न सङ्खुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेको

प्रचण्ड-ओली बीच वान टू वान वार्ता

काठमाडौं, २४ साउन । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीबीच वान टू वान वार्ता भएको छ । संसद्को गतिरोध अन्त्यका लागि

तस्बिरमा हेर्नुहोस् आदिवासी जनजाति दिवसको उल्लास

काठमाडौं,२४ साउन । आज २९औं अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस देशैभर रहेका आदिवासी जनजाति समूदायले हर्सोलासका साथ मनाइरहेका छन् । सन् १९९४ डिसेम्बर २३ को संयुक्त राष्ट्रसङ्घको साधारणसभाले अगस्त ९ तारिखलाई

कार्यव्यवस्था परामर्श समितिको बैठक सुरू

काठमाडौं,२४ साउन । प्रतिनिधि सभा बैठक सञ्चालन गर्नुअघि आवश्यक छलफल गर्न भन्दै सभामुख देवराज घिमिरेले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठक सुरू भएको छ । नयाँ बानेश्वरस्थित कार्यव्यवस्था परामर्श समितिको कार्यकक्षमा

एकैपटक २० उपसचिव र १८ शाखा अधिकृतको सरुवा, को कहाँ पुगे? (सूचीसहित)

काठमाडौं,२४ साउन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २० जना उपसचिव र १८ जना शाखा अधिकृतको सरुवा गरेको छ । मन्त्रालयले झापाको दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डमरुप्रसाद निरौलासहित