Logo
राष्ट्रिय

प्रचण्ड-ओली बीच वान टू वान वार्ता

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २४ साउन । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीबीच वान टू वान वार्ता भएको छ

विस्तृत पढ्नुहोस
तस्बिरमा हेर्नुहोस् आदिवासी जनजाति दिवसको उल्लास

काठमाडौं,२४ साउन । आज २९औं अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस देशैभर रहेका आदिवासी जनजाति समूदायले हर्सोलासका साथ मनाइरहेका छन् । सन् १९९४ डिसेम्बर २३ को संयुक्त राष्ट्रसङ्घको साधारणसभाले अगस्त ९ तारिखलाई

कार्यव्यवस्था परामर्श समितिको बैठक सुरू

काठमाडौं,२४ साउन । प्रतिनिधि सभा बैठक सञ्चालन गर्नुअघि आवश्यक छलफल गर्न भन्दै सभामुख देवराज घिमिरेले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठक सुरू भएको छ । नयाँ बानेश्वरस्थित कार्यव्यवस्था परामर्श समितिको कार्यकक्षमा

एकैपटक २० उपसचिव र १८ शाखा अधिकृतको सरुवा, को कहाँ पुगे? (सूचीसहित)

काठमाडौं,२४ साउन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २० जना उपसचिव र १८ जना शाखा अधिकृतको सरुवा गरेको छ । मन्त्रालयले झापाको दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डमरुप्रसाद निरौलासहित

जंगली च्याउ खाँदा मकवानपुरमा ६ जना गम्भीर बिरामी

काठमाडौं,२४ साउन । जंगली च्याउ खाँदा मकवानपुरमा एकै गाउँका ६ जना बिरामी परेका छन् । मकवानपुरको राक्सिराङ गाउँपालिका २ औंडारमा जंगलबाट ल्याएको च्याउ पकाएर खाँदा एकै परिवारका ३ सहित ६

उपसभामुखले चुप लाग्नुपर्छ भनेर संविधानले कहाँ लेखेको छ ?: इन्दिरा राना

काठमाडौं,२४ साउन । उपसभामुख इन्दिरा रानाले आफूलाई बोल्न नदिइएको गुनासो गरेकी छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएकी हुन् । उपसभामुखले चुप लाग्नुपर्छ भनेर संविधानले कहाँ लेखेको

बालुवाटारमा प्रचण्ड,देउवा र ओलीबीच छलफल जारी, फुक्ला त सदनको गाँठो ?

काठमाडौँ,२४ साउन । संघीय संसदका दुबै सदनमा जारी गतिरोध अन्त्य गर्नका लागि प्रमुख ३ दल कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताको बैठक जारी छ । बिहान ११ बजेदेखि प्रधानमन्त्रीको

सुन तस्करी प्रकरणमा हामीलाई गृहमन्त्री र अर्थमन्त्रीमाथि आशंका छः एमाले सांसद गैरे

काठमाडौं, २४ साउन । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य ठाकुर गैरेले एक क्वीनटल सुन तस्करी प्रकरणमा एमालेलाई गृहमन्त्री र अर्थमन्त्रीमाथि आशंका रहेको बताएका छन् । हिजो (मंगलबार)

संखुवासभा कारागारमा झडप हुँदा दुई जनाको मृत्यु

काठमाडौं,२४ साउन । संखुवासभा कारागारमा झडप हुँदा दुई जना कैदीबन्दीको मृत्यु भएको छ । मृत्यु हुनेमा आकाश बलामी र बिनोद तोलङ्गी रहेका छन् । आज बिहान कारागारभित्र झडप हुँदा उनीहरु

रक्सीले मातेर युवतीसँग अनैतिक हर्कत गर्ने दमकका प्रमुख प्रशासकीय अधिकृत डमरु अतिरिक्त समूहमा तानिए

काठमाडौं,२४ साउन । एक महिलासँग मदिराको नशाले लठ्ठ भएर अनैतिक हर्कत गरेको भिडियो टिकटकबाट सार्वजनिक भएपछि विवादित बनेका झापाको दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डमरुप्रसाद निरौला संघीय तथा सामान्य प्रशासन

सहयात्री समाज नेपाल धादिङको आयोजनामा लैङ्गिक हिंसाका घटना बिश्लेषण कार्यक्रम सम्पन्न

काठमाडौं,२४ साउन । सहयात्री समाज नेपाल धादिङ शाखाको आयोजनामा लैङ्गिक हिंसाका घटना बिश्लेषण सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । मंगलबार पत्रकार महासंघको हलमा भएको कार्यक्रममा संस्थाकी कार्यकारी निर्देशक राधिका सापकोटाले

जसपाले बोलायो आकस्मिक कार्यकारिणी समितिको बैठक

काठमाडौं,२४ साउन । जनता समाजवादी पार्टी नेपालले आकस्मिकरुपमा कार्यकारिणी समितिको बैठक बोलाएको छ । सरकारले गौर हत्याकाण्डको छानबिन गर्ने भएपछि जसपाले आवश्यक निर्णय लिन आकस्मिक रुपमा कार्यकारिणी समितिको बैठक बोलाएको

Screenshot