Logo

प्रधानसेनापति किन जाँदैछन् अमेरिका ?



काठमाडौं ३ जेठ । प्रधानसेनापति राजेन्द्र क्षत्री बुधबार (आज) अमेरिका जाँदै छन् । प्रधानसेनापति भएपछि उनको यो दोस्रो अमेरिका भ्रमण हो ।

उनी अमेरिकी सेना प्रशान्त क्षेत्रीय कमान्ड अन्तर्गत अमेरिकी आर्मी प्यासिफिकका प्रमुख जनरल रोबर्ट बी ब्राउनको औपचारिक निमन्त्रणामा त्यसतर्फ जान लागेका हुन् । उनको नेतृत्वमा जाने ४ सदस्यीय टोलीले जेठ १२ सम्म भ्रमण गर्ने खबर आजको कान्तिपुरमा छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot