Logo

उम्मेदवारनै नभएको चिह्रनमा भोट



काठमाडौं ४ जेठ । ललितपुर महानगरपालिकाको उपमेयर पदमा एमाले र राप्रपाबीचको तालमेल निरर्थक देखिएको छ । मेयर पदमा एमालेलाई घाउने र उपमेयरमा पदमा एमालेले राप्रपालाई सघाउने गरी भएको शीर्ष तहको सहमति मतपरिणाम देखिएन, यो खबर आजको कान्तिपुर दैनिकमा छ ।

सहमति बमोजिम ललितपुर महानगरपालिकामा एमालेले उपमेयर उम्मेदवार खाली र राप्रपाले मेयरकाो उम्मेदवाार खाली राखेका थिए ।

तर धेरै मतदाताले केन्द्रको निर्णय अवज्ञा गर्दै उम्मेदवार नै नभएको ुर्य चिह्नमा खसेका मत हेर्दा शीर्ष नेतृत्वबीचको तालमेल मतादाताले नरुचाएको देखिन्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot