Logo

दोस्रो चरणको चुनाव तुहाउने खेल : देउवा र दाहाल सकारात्मक



काठमाडौं ४ जेठ । निर्वाचनको पहिलो चरणको मतपरिणाम धमाधम आइरहेका बेला राष्ट्रिय जनता पार्टी नेपालका नेताहरुले जेठ ३१ का लागि तय भएको दोस्रो चरणको निर्वाचन सार्न सत्तारुढ घटकहरुसमक्ष आग्रह गरेको छ ।

तत्कालै संविधान संशोधन हुने संभावना कम देखेपछि दोस्रो चरणको निर्वाचन सार्ने कसरत सुरु भएको हो । आजको नेपाल समाचारपत्रमा खबर छ ।

निर्वाचन सार्ने विषयमा शेर बहादुर देउवा र पुष्पकमल दाहाल सकारात्मक भएपनि पार्टीका अन्य नेताहरुले भने निर्वाचन सार्न नसकिने प्रतिक्रिया दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot