Logo

अर्थमन्त्री महराद्धारा संसदमा बजेट प्रस्तुत गर्दै (लाईभ भिडियो)



काठमाडौं, १५ जेठ । ब्यवस्थापिका संसद बैठक सुरू भएको छ । अर्थमन्त्री कृष्णबहादुर महराले अागामी अार्थिक बर्षको अनुमानित बजेट प्रस्तुत गर्न सुरू गरेका छन् ।

भूकम्पपीडितका लागि अावास निर्माण गर्न २ लाखमा १ लाख थप गरी ३ लाख बनाइएको छ । अागामी अार्थिक बर्षमा ६.९ प्रतिशतको अार्थिक बृद्धिदर रहने प्रक्षेपण बजेटले गरेको छ ।

रााष्ट्रिय गाैरवका अायोजनाहरूलार्इ निरन्तरता दिइनेछ ।बजेटमा स्थानीय तहका लागि बित्तीय हस्तान्तरणलार्इ प्राथमिकता दिइएको अर्थमन्त्रीको भनार्इ  निर्वाचन अाचारसंहिताका कारण बजेटमा कुनैपनि नयाँ कार्यक्रम समावेश गरिएको छैन ।

 



प्रतिक्रिया दिनुहोस्