Logo

ओनसरी र वर्षमान पुनले माडिचौरमा मतदान गरे



काठमाडौं, मंसिर १० – निवर्तमान सभामुख ओनसरी घर्ती र माअोवादी नेता तथा पूर्व अर्थमन्त्री वर्षमान पुनले मतदान गर्नुभएको छ । रोल्पाको लिवाङ नगरपालिका ७ को बाल उदय मावि मतदान केन्द्र माडिचौरमा मतदान गर्नुभयो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot