Logo

पहिलोपटक महजोडी विभाजित : हरिवंशले कांग्रेसलाई र मदनकृष्णले एमालेलाई भोट हाल्ने



काठमाडौं, १९ मंसिर । पर्सी बिहीबार हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा भोट कुन पार्टीलाई हाल्ने भन्ने विषयमा पहिलो पटक महजोडी विभाजित भएको छ ।
महजोडी निकट सूत्रहरुले बताए अनुसार हरिबंश आचार्यले नेपाल िकांग्रेसलाई मत हाल्ने भएका छन् भने मदनकृष्ण श्रेष्ठले वाम गठबन्धनलाई मत हाल्ने भएका छन् ।

https://reportersnepal.com/2017/12/217672.html



प्रतिक्रिया दिनुहोस्