Logo

धादिङमा प्रदेशसभातर्फ क्षेत्र नं. २ -क) माओवादी केन्द्रका उम्मेदवार जगत सिंखडा विजयी



धादिङमा माओवादी केन्द्रले प्रदेशसभाबाट जितको खाता खोलेको छ । प्रदेशसभातर्फ क्षेत्र नं. २ -क) माओवादी केन्द्रका उम्मेदवार जगत सिंखडा विजयी भएका हुन् ।

वाम गठबन्धनका साझा उम्मेदवार सिंखडा १७ हजार ६ सय ५ मतसहित विजयी भएका छन् । उनले कांग्रेसको समर्थन पाएका राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार डम्बरबहादुर तामाङलाई १ हजार ८३१ मतले हराएका हुन् ।



प्रतिक्रिया दिनुहोस्