Logo

नेकपा एमालेका पोलिटव्यूरो सदस्य शत्रुधन महतो धनुषाबाट प्रदेशसभा सदस्यमा निर्वाचित



cpn-uml-1

महतो धनुषा क्षेत्र नम्बर ४ को ‘ख’बाट १२ हजार ८ सय मत प्राप्त गरी बिजयी भएका हुने । उनले आफ्ना चीरपरिचित प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बासलाल महतोलाई पराजित गरे ।



प्रतिक्रिया दिनुहोस्