Logo

मोदी र श्रीलंकाका राष्ट्रपतिबीच ‘साईडलाईन’ भेटवार्ता



काठमाडौं, १४ भदौ । बिमस्टेक शिखर सम्मेलनका लागि नेपाल आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाबीच साईडलाईन भेटवार्ता भएको छ ।

यसअघि विमस्टेक सम्मेलनमा भाग लिन आए मुलुकका विशिष्ट पाहुनाले राष्ट्रपति विद्यादेवी भण्डारीसँग संयुक्त भेटवार्ता गरेका थिए ।।



प्रतिक्रिया दिनुहोस्

Screenshot