Logo

प्रचण्ड भारत प्रस्थान, श्रेष्ठ र नेम्बाङले गरे विदाई



काठमाडौं, २१ भदौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चार दिने भ्रमणको लागि आज अपरान्ह भारत प्रस्थान गरेका छन् ।

चार दिने भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका साथै भारतका उच्च नेतृत्वसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

तस्विर : मुकुन्द कालिकोटे 



प्रतिक्रिया दिनुहोस्

Screenshot