Logo

दुर्घट्नामा पर्नुअघि मन्त्री अधिकारीका तस्विरहरु



काठमाडौं, १५ फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारी सवार हेलिकप्टर ताप्लेजुङमा दुर्घट्नामा परी निधन भएको छ । मन्त्री अधिकारसहित ७ जनाकै दुर्घट्नास्थलमै निधन भएको हो ।

यस्ता छन् मन्त्री अधिकारी दुर्घट्नामा परी निधन हुनुभन्दा अघिका तस्विरहरु : 

तस्विर सौजन्य : सौर्यअनलाईन



प्रतिक्रिया दिनुहोस्

Screenshot