Logo

सिके राउतसँगको सहमतिबारे सुरेन्द्र केसीको टिप्पणी (भिडियोसहित)



फागुन २५, काठमाण्डौ । सरकार र सिके राउतबीच सहमति भएको विषयलाई विभिन्न कोणबाट व्याख्या गर्न थालेका छन् । कतिपयले सिके राउतकै लागि सरकार जनमत संग्रह गर्न तयार भएको भन्दै आपत्ती जनाएका छन् भने कतिपयले राउतलाई मुलधारको राजनीतिमा ल्याउन सफल भएको भन्दै प्रशंसा गरेका छन् ।

यसै विषयमा ऋषि धमलाले सत्तारुढ दल नेकपाले बनाएको वार्ता समितिका संयोजक सोमप्रसाद पाण्डे र राजनीति विश्लेषक डा. सुरेन्द्र केसीसँग विशेष कुराकानी गरेका थिए ।
अघिल्ले दिनसम्म जेलमा रहेको राउतसँग थुनामुक्त भएकै भोलीपल्ट सहमति कसरी सम्भव भयो त ?

प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot