Logo

प्रेमिकासंग यसरी छुट्टी मनाउदै छन रोनाल्डो हेर्नुहोस् पाँच तस्विर



काठमाडौं, असार १० । विश्वचर्चित फुटबल खेलाडी क्रस्टियानो रोनाल्डो छुट्टी मनाउन परिवार सहित फ्रान्स पुगेका छन् । पोर्चुगिच स्टार खेलाडी रोनाल्डो सन २०१८–१९ को सिजन समाप्तीपछि प्रमिका र छोरा छोरी सहित छुट्टी मनाउन ग्रिस हुँदै फ्रान्स पुगेका हुन् ।

यतिबेला रोनाल्डो दक्षिणपूर्वी फ्रान्सको फ्रेन्स रिलेभामा छन् । विदा मनाउन निस्किएका रोनाल्डो प्रमिका जर्जिना रोड्रिगेज र तीन छोरा एक छोरीसँगै रिलेभा सामुद्री तटमा रमाइरहेका छन् ।इटालियन क्लब युभेन्टसबाट व्यवसायीक फुटबल खेलिरहेका रोनाल्डोले भर्खरै आफ्नो नेतृत्वमा पोर्चुगललाई दोस्रो ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिताको उपाधि जिताएका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot