Logo

हिन्दु नारीहरुले यसरी मनाए ऋषिपञ्चमी (भिडियोसहित)



काठमाडौं । हिन्दु नारीहरुले ऋषिपञ्चमी मनाएका छन् । विहानै नदी तथा खोलामा स्नान गरेर पवित्र भई भगवानको पूजा गरेर ऋषि पञ्चमी मनाएका छन् ।

रजश्वला भएका महिलाहरुले ऋषिको पूजा गर्ने प्रचलन रहेको छ । रजश्वला हुँँँदााा आफूबाट केही गल्ती भए शुद्धाशुद्धिका लागि पूजा अर्चना गर्ने प्रचलन अनुसार गरेका छन् । महिलाहरुले दत्युन लगाउने प्रचलन समेत रहेको छ । तस्बिरः मुकुन्द कालिकोटे

हेर्नुहोस् भिडियोः



प्रतिक्रिया दिनुहोस्

Screenshot