Logo

धनिया र बेसार वरामद



पर्सा, १६ असोज । अवैध रुपमा रहेको धनियाँ र बेसार प्रहरीले बरामद गरेको छ । १५ असोजको राती पर्सा कार्यालयबाट खटिएको प्रहरी टोलीले नियमित चेकजाँचको क्रममा बीरगंज महानगरपालिका १६ ईनर्वागाँउ स्थितबाट धनिया ३० किलो र बेसार २६ किलो फेला पारी बरामद गरेको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot